विकिपिडिया:विकिपिडिया एसियाली महिना २०१७/सहभागीहरू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्रयोगकर्ता बाकस

तपाईले सहभागीता जनाई सके पश्चात यो प्रयोगकर्ता बाकस आफ्नो प्रयोगकर्ता पृष्ठमा राख्नु होला ।

यो प्रयोगकर्ता विकिपिडिया एसियाली महिनामा सहभागी योगदानकर्ता हुनुहुन्छ।
{{ढाँचा:एसियाली महिना प्रयोगकर्ता}}

विकिपिडिया एसियाली महिनामा सहभागी हुनको लागी #{{WAM user|YourUsername}}को प्रयोग गर्नुहोला । तपाईले कुनै पनि बेला सहभागिता जनाउन सक्नु हुनेछ ।

  • तपाईको लेखलाई यस उपकरण मार्फत पेश गर्नुहोला । कृपया माथि दाँयाको 'लगइन'मा थिच्नुहोला र OAuth ले बाँकी कार्य गर्नेछ । तपाईले इन्टरफेसको भाषालाई समेत माथि दाँयाबाट परिवर्तन गर्न सक्नुहुनेछ ।
  • तपाईले आफ्नो लेख पेश गरे पश्चात उक्त उपकरणले लेखमा एउटा ढाँचा थप गरि दिनेछ तथा आयोजकहरूले पूनरावलोकनको लागी आवश्यक चिन्ह समेत थप गरि दिनेछन। तपाईले आफ्नो प्रगतीलाई यस उपकरणको प्रयोगबाट हेर्न सक्नु हुनेछ, जसले तपाईको कतिवटा स्विकारयोग्य लेखहरू छन् भनी देखाउने छ । यदि उक्त उपकरणमा कुनै समस्या भई नोभेम्बर महिना भित्र लेख पेश गर्न नसकिएको खण्डमा मेटाको यस पृष्ठमा पेश गर्न सक्नु हुन्छ ।
  • सहभागीहरू मध्ये जसको स्विकारयोग्य ४ लेखहरू भएको खण्डमा निजले विकिपिडिया एसियाली महिना पोस्टकार्ड प्राप्त गर्नेछन् । यदि तपाईले १५ वटा स्विकारयोग्य लेख बनाउनु भएको खण्डमा विशेष पोस्टकार्ड प्राप्त गर्नु हुनेछ । नेपाली विकिपिडियामा सर्वाधिक स्विकारयोग्य लेख तयार गर्ने विकिपिडियनलाई "विकिपिडिया एसियाली राजदुत"को रूपमा सम्मान गरिनेछ र निजलाई पोस्टकार्डको अलावा हस्ताक्षर भएको प्रमाणपत्र समेत प्रदान गरिनेछ ।
  • यदि तपाईलाई उपकारणको पहुँचमा समस्या भएमा तपाईले यस पृष्ठमा रहेको तपाईको प्रयोगकर्ता नामसँग पेश गर्न सक्नु हुनेछ ।
  • यदि तपाईका कुनै प्रश्न भए, तपाईले हाम्रो प्रश्नउत्तर पृष्ठ हेर्न सक्नुहुनेछ वा विकिपिडिया एसियाली महिनाको वार्ता पृष्ठमा राख्न सक्नु हुनेछ ।

कृपया नोट गर्नु होला १ नोभेम्बर २०१७ देखि ३० नोभेम्बर २०१७ (UTC) सम्म गरिएको सम्पादन मात्र गणना हुने छ ।

  1. Nirjal stha (वार्ता; टिप्पणी; जाँच्ने)
  2. श्रेष्ठ भूपेन्द्र (वार्ता; टिप्पणी; जाँच्ने)
  3. Saroj Uprety (वार्ता; टिप्पणी; जाँच्ने)
  4. Learnerktm (वार्ता; टिप्पणी; जाँच्ने)
  5. Biplab Anand (वार्ता; टिप्पणी; जाँच्ने)
  6. Janak Bhatta (वार्ता; टिप्पणी; जाँच्ने)
  7. Tulsi Bhagat (वार्ता; टिप्पणी; जाँच्ने)
  8. Zeetendra (वार्ता; टिप्पणी; जाँच्ने)
  9. Pitambar Bhattarai (वार्ता; टिप्पणी; जाँच्ने) - "विकिपिडिया एसियाली राजदुत"
  10. Punya (वार्ता; टिप्पणी; जाँच्ने)
  11. Krish Dulal (वार्ता; टिप्पणी; जाँच्ने)
  12. Nabin K. Sapkota (वार्ता; टिप्पणी; जाँच्ने)
  13. सरोज कुमार ढकाल (वार्ता; टिप्पणी; जाँच्ने)
  14. Ozonesn (वार्ता; टिप्पणी; जाँच्ने)
  15. belbasesuraj (वार्ता; टिप्पणी; जाँच्ने)
  16. Bijay chaurasia (वार्ता; टिप्पणी; जाँच्ने)
  17. Suryatiwarig (वार्ता; टिप्पणी; जाँच्ने)
  18. Prabina Karki ०७:०१, २४ नोभेम्बर २०१७ (युटिसी(UTC))
  19. PS Limboo वार्ता, टिप्पणी