एएफसी सोलिडारिटी कप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एएफसी सोलिलरिटी
स्थापना२०१६
क्षेत्रएसिया (एएफसी)
समूह सङ्ख्या
वर्तमान विजेता नेपाल
सबैभन्दा सफल टोली नेपाल
(१उपाधि)
वेबसाइटOfficial website
२०१६ एएफसी सोलिदरिटी कप

एएफसी सोलिदरिटी कप(AFC Solidarity Cup) एउटा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हो।जसमा एएफसीका केही सीमित राष्ट्रिय फुटबल टिमहरूले मात्र प्रतिस्पर्धा गर्नेगर्दछन्।जसमा सहभागी हुने टिमहरू एएफसीका केही हदसम्म कमजोर ठानीएका टिमहरू हुनेछन्,भने एएफसीका लगभग श्रेणीका राष्ट्रिय फुटबल टिमहरू हुनेछन्।यस प्रतियोगिता मुख्यतः साना-सना फुटबल क्षमता भएका एएफसीका सदस्यहरू बीच मैत्रीपूर्ण भावना विस्तार गर्न सञ्चालन गरिएको हो ।

इतिहास[सम्पादन गर्नुहोस्]

यस प्रतियोगिताको स्थापना सन्२०१६ मा गर्ने एएफसीले निर्णय गरेको थियो । साथै यस फुटबल प्रतियोगिता एएफसीको आर्को प्रतियोगिता एएफसी च्यालेन्ज कप समान हुने छ। .[१]

पहिलो संस्करणको यो प्रतियोगिताको विजेताको रूपमा नेपालले मकाउलाई फाइनलमा १-० ले पराजित गर्दै जितेको थियो।

यस प्रतियोगितामा कुल ८ टिम सामेल हुन्छन्। साथै यस प्रतियोगिताको पहिलो सिजन २०१६ सेप्टेम्बर भएको थियो। र दोस्रो सिजन २०२० सेप्टेम्बर हुनेछ ।[२]


उद्देश्य[सम्पादन गर्नुहोस्]

अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता खेल्ने अवसर कम पाउने र फिफा बरीयतामा पछिल्ला क्रममा रहेको एसियाका राष्ट्रहरूलाई समेटेर एएफसीले नयाँ प्रतियोगिताको अवधारणा अघि सारेको हो । यसलाई एएफसी च्यालेन्ज कपको विकल्पको रूपमा समेत हेरिएको छ । यस्तै यो प्रतियोगिता हरेक फिफा विश्वकप छनोटको पहिलो चरणबाट बाहिरीने राष्ट्रहरू बिच हरेक ४-४ वर्षको अन्तरालमा हुने गर्दछ ।

नतिजा[सम्पादन गर्नुहोस्]

वर्ष आयोजक फानल सहभागी टिम
विजेता गोल उपविजेता
२०१६
विवरण
 मलेसिया

 नेपाल

१-०

 मकाउ

७ टिम

उत्कृष्ट नतिजा[सम्पादन गर्नुहोस्]

टिम विजेता उप-विजेता विजेता वर्ष
 नेपाल २०१६
 मकाउ

स्रोत[सम्पादन गर्नुहोस्]

  1. "AFC Confirms The Name Of The Championship - AFC Solidarity Cup For Six Nations", GoalNepal.com, २७ मे २०१६।  वेब्याक मेसिन अभिलेखिकरण ३० जुलाई २०१७ मिति
  2. "AFC Competitions Committee decisions", www.the-afc.com, १२ अप्रिल २०१६, अन्तिम पहुँच १२ अप्रिल २०१६