१९९१ ओएफसी महिला च्याम्पियनसिप
स्वरूप
प्रतियोगिता विवरण | |
---|---|
आयोजक देश | अस्ट्रेलिया |
मिती | १७ मे – २५ मे |
जम्मा टिम सङ्ख्या | ३ (१ संघहरूबाट) |
मैदान | १ (१ वटा सहरहरूमा) |
अन्तिम परिणाम | |
विजेता | न्युजिल्यान्ड (२औँ उपाधि) |
उप विजेता | अस्ट्रेलिया |
तेस्रो स्थान | पपुवा न्युगिनी |
प्रतियोगिता विवरण | |
जम्मा खेलिएको खेल | 6 |
हानिएको गोल | 49 (8.17 प्रत्येक खेलमा) |
सर्बाधिक गोलकर्ता | Sunni Hughes (१० गोल) |
१९९१ ओएफसी महिला च्याम्पियनसिप वा ओएफसी महिला राष्ट्र कप, ओशिनिया फुटबल सङ्घद्वरा आयोजना गरिएको महिला राष्ट्रिय टोलीहरूको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हो जुन १७ मे देखि २५ मे १९९१[१] सम्म अस्ट्रेलियाको सिड्नीमा आयोजित भएको थियो । यो प्रतियोगिता ओएफसी ओएफसी महिला च्याम्पियनसिप को चौथो संस्करण थियो । यसले पहिलो फिफा महिला विश्वकप अथवा १९९१ फिफा महिला विश्वकपको छनोट खेलको रूपमा सेवा गरेको थियो ।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "१९९१ खेलहरू", ओजेटफुटबल डट नेट, अन्तिम पहुँच २०१७-०९-२१।