प्रयोगकर्ता वार्ता:BRPever/बार्नस्टार, आदि।

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बार्नस्टार अलङ्कार[सम्पादन गर्नुहोस्]

मिहिनेती बार्नस्टार अलङ्कार अनवरत मिहिनेत अलङ्कार
नेपाली विकिपीडियामा अनेकौं लेखहरूमा अनवरत रुपमा मिहिनेतका साथ योगदान प्रदान गर्नुभएको हुनाले सो मिहिनेतको कदर स्वरुप तपाईंको पृष्ठमा यो अलङ्कार प्रदान गरिएको छ। -- आर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने
१५:०७, ६ फेब्रुअरी २०१५ (युटिसी(UTC))

तपाईको लागि एउटा सम्मान[सम्पादन गर्नुहोस्]

नवागन्तुक बार्नस्टार
नया भैकन विकिपीडिया प्रतिको लगाब र निकै संपादन संख्या देखेर विकिलभ प्रयोग गर्दै म यो अलंकार प्रदान गर्दछु । देवराज पौडेल-(कुरा गर्नुहोस्)-ईमेल गर्नुहोस् ०६:५८, ६ मार्च २०१५ (युटिसी(UTC))

महिला सम्पादनथन २०१५[सम्पादन गर्नुहोस्]

महिला सम्पादनथन २०१५ सहभागी अलङ्कार
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नेपाली विकिपीडिया समुदायले नेपाली विकिमा महिला सहभागिता बढाउन मार्च ८-९ को दिन २ दिने सम्पादनथन कार्यक्रममा सहभागी भइ आयोजना सफल बनाइदिनु भएकोमा तपाईंलाई यो सम्मान प्रदान गर्दैछु ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:२४, १० मार्च २०१५ (युटिसी(UTC))

तपाइको लागि एक बार्नस्टार![सम्पादन गर्नुहोस्]

राम्रो व्यवहार बार्नस्टार
Hello, benup poudel sir,

You have been honoured with a good behavior for your tireless & progressive attemps to contribute Nepali wikipedia. Mahendra Niraula (कुरा गर्ने) १२:१६, १२ मार्च २०१५ (युटिसी(UTC))

तपाइको लागि एक बार्नस्टार![सम्पादन गर्नुहोस्]

सहकार्य बार्नस्टार
I really appreciate your effort. I wish to learn something from you. Ozonesn (कुरा गर्ने) ०५:०९, १७ नोभेम्बर २०१५ (युटिसी(UTC))

तपाइको लागि एक बार्नस्टार![सम्पादन गर्नुहोस्]

अथक योगदानकर्ता बार्नस्टार
नेपाली विकिपीडियामा अनवरत रुपमा अथक योगदान प्रदान गर्नु भएकोले तपाईंको सम्मान स्वरुप तपाईंको पृष्ठमा यो बार्नस्टार राखिएको छ । --आर॰पी॰ जोशी वार्ता ०७:१८, २४ फेब्रुअरी २०१६ (युटिसी(UTC))

तपाईको लागी एउटा सम्मान[सम्पादन गर्नुहोस्]

अथक परिश्रम बार्नस्टार
विकी विमिन एडिटाथन २०१६ प्रतियोगितामा अथक परिश्रमको लागि -- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०१:४९, ९ मार्च २०१६ (युटिसी(UTC))