प्रयोगकर्ता वार्ता:BRPever/बार्नस्टार, आदि।
विषय थप्नुहोस्स्वरूप
बार्नस्टार अलङ्कार
[सम्पादन गर्नुहोस्]| अनवरत मिहिनेत अलङ्कार | ||
नेपाली विकिपीडियामा अनेकौं लेखहरूमा अनवरत रुपमा मिहिनेतका साथ योगदान प्रदान गर्नुभएको हुनाले सो मिहिनेतको कदर स्वरुप तपाईंको पृष्ठमा यो अलङ्कार प्रदान गरिएको छ। -- १५:०७, ६ फेब्रुअरी २०१५ (युटिसी(UTC)) |
तपाईको लागि एउटा सम्मान
[सम्पादन गर्नुहोस्]| नवागन्तुक बार्नस्टार | |
| नया भैकन विकिपीडिया प्रतिको लगाब र निकै संपादन संख्या देखेर विकिलभ प्रयोग गर्दै म यो अलंकार प्रदान गर्दछु । |
महिला सम्पादनथन २०१५
[सम्पादन गर्नुहोस्]| महिला सम्पादनथन २०१५ सहभागी अलङ्कार | ||
| अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नेपाली विकिपीडिया समुदायले नेपाली विकिमा महिला सहभागिता बढाउन मार्च ८-९ को दिन २ दिने सम्पादनथन कार्यक्रममा सहभागी भइ आयोजना सफल बनाइदिनु भएकोमा तपाईंलाई यो सम्मान प्रदान गर्दैछु ।-- |
तपाइको लागि एक बार्नस्टार!
[सम्पादन गर्नुहोस्]| राम्रो व्यवहार बार्नस्टार | |
| Hello, benup poudel sir,
You have been honoured with a good behavior for your tireless & progressive attemps to contribute Nepali wikipedia. Mahendra Niraula (कुरा गर्ने) १२:१६, १२ मार्च २०१५ (युटिसी(UTC)) |
तपाइको लागि एक बार्नस्टार!
[सम्पादन गर्नुहोस्]| सहकार्य बार्नस्टार | |
| I really appreciate your effort. I wish to learn something from you. Ozonesn (कुरा गर्ने) ०५:०९, १७ नोभेम्बर २०१५ (युटिसी(UTC)) |
तपाइको लागि एक बार्नस्टार!
[सम्पादन गर्नुहोस्]| अथक योगदानकर्ता बार्नस्टार | |
| नेपाली विकिपीडियामा अनवरत रुपमा अथक योगदान प्रदान गर्नु भएकोले तपाईंको सम्मान स्वरुप तपाईंको पृष्ठमा यो बार्नस्टार राखिएको छ । -- |
तपाईको लागी एउटा सम्मान
[सम्पादन गर्नुहोस्]| अथक परिश्रम बार्नस्टार | |
| विकी विमिन एडिटाथन २०१६ प्रतियोगितामा अथक परिश्रमको लागि -- |