कर्स्कको लडाइँ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जर्मन रणनीति

कर्स्कको लडाइँ (अङ्ग्रेजी: Battle of Kursk ) द्वितीय विश्वयुद्धको समयमा जुलाई-अगस्ट १९४३ मा जर्मनीसोभियत संघको बीच कर्स्कको नजिक भएको युद्ध थियो । यो अन्ततः इतिहासको सबैभन्दा ठूलो ट्याङ्क युद्ध बन्यो र सोभियत विजयमा परिणत भयो।[१][२] कोही कोहिले केही महिना अघिको स्टालिनग्राद्को लडाइँको साटो यस लडाइँलाई युद्धको युरोपेली मोर्चाको  टर्निङ पोइन्ट मान्छन् । [१][२][३]

नतिजा[सम्पादन गर्नुहोस्]

करिव ४५ दिनको यो लडाइँमा नाजी जर्मनमाथी सोभियत संघले स्पष्ट विजय हासिल गर्यो। दोश्रो विश्व युद्धमा जर्मन आक्रमक रणनीति विना उपलब्धि रोकिएको यो पहिलो घटना थियो।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ Ramos, Enrique (१९९५), "Analysis and Significance of the Battle of Kursk in July 1943", Defense Technical Information Center: iii, 2, मूलबाट २३ अगस्ट २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २० अगस्ट २०२३ 
  2. २.० २.१ Edele, Mark (२०१८-०७-१३), "The Battle of Kursk: 75 years on", Pursuit (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०८-२० 
  3. McGovern, Sean C. (2021). The Battle of Kursk: A Comparative Analysis to Stalingrad, Study on Memory, and Russian Environmental Preservation (Thesis). pp. III. https://harbor.klnpa.org/eaststroudsburg/islandora/object/strou%3A158. अन्तिम पहुँच मिति: 20 August 2023. 

बाह्य लिङ्कहरू[सम्पादन गर्नुहोस्]