कर्स्कको लडाइँ


कर्स्कको लडाइँ (अङ्ग्रेजी: Battle of Kursk ) द्वितीय विश्वयुद्धको समयमा जुलाई-अगस्ट १९४३ मा जर्मनी र सोभियत संघको बीच कर्स्कको नजिक भएको युद्ध थियो ।
नतिजा[सम्पादन गर्नुहोस्]
करिव ४५ दिनको यो लडाइँमा नाजी जर्मनमाथी सोभियत संघले स्पष्ट विजय हासिल गर्यो। दोश्रो विश्व युद्धमा जर्मन आक्रमक रणनीति विना उपलब्धि रोकिएको यो पहिलो घटना थियो।
यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]
बाह्य लिङ्कहरू[सम्पादन गर्नुहोस्]
- के आज पनि टैंकद्वारा युद्ध जित्न सक्छ? (बीबीसी हिंदी)