२०२० नेपाल त्रि-राष्ट्र शृङ्खला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
२०२० नेपाल त्रि-राष्ट्र शृङ्खला
2020 Nepal Tri-Nation Series
Date५–१२ फेब्रुअरी २०२०
Locationनेपाल
Teams
 नेपाल  ओमान  संयुक्त राज्य अमेरिका
Captains
Most runs
Most wickets

२०२० नेपाल त्रि-राष्ट्र शृङ्खला एक क्रिकेट टुर्नामेन्ट हो जुन फेब्रुअरी २०२० मा नेपालमा राखिएको छ ।[१] यो नेपाल, ओमानसंयुक्त राज्य क्रिकेट टोलीहरू बीच एएक त्रिकोणीय राष्ट्र शृङ्खला हुनेछ, जो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) फिक्स्चरको रूपमा खेलिने छ ।[१] सबै म्याच २०१९–२२ आईसीसी क्रिकेट विश्वकप लिग २ टुर्नामेन्टको भाग हुनेछ[१], जुन २०२३ क्रिकेट विश्वकपको लागि योग्यता मार्गको भाग हो ।[२][३]


अंक तालिका[सम्पादन गर्नुहोस्]

Team
P W L T NR Pts NRR
 नेपाल 0 0 0 0 0 0 +0.000
 ओमान 0 0 0 0 0 0 +0.000
 संयुक्त राज्य अमेरिका 0 0 0 0 0 0 +0.000

फिक्स्चर[सम्पादन गर्नुहोस्]

पहिलो ओडीआई[सम्पादन गर्नुहोस्]

दोस्रो ओडीआई[सम्पादन गर्नुहोस्]

तेस्रो ओडीआई[सम्पादन गर्नुहोस्]

चौथो ओडीआई[सम्पादन गर्नुहोस्]

पाँचौं ओडीआई[सम्पादन गर्नुहोस्]

छैटौँ ओडीआई[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ "ICC Men's Cricket World Cup League 2 series announced", International Cricket Council, अन्तिम पहुँच ७ मे २०१९ 
  2. "Namibia crowned ICC World Cricket League Division 2 champions with victory over Oman", International Cricket Council, अन्तिम पहुँच २७ अप्रिल २०१९ 
  3. "Associates pathway to 2023 World Cup undergoes major revamp", ESPN Cricinfo, अन्तिम पहुँच २० अक्टोबर २०१८ 

ढाँचा:2023 Cricket World Cup ढाँचा:International cricket in 2019–20