मनोहरा दरबार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मनोहरा दरबार नेपालको राजधानी काठमाडौंको मनोहरामा सात तले राणा दरबार थियो। दरबार परिसर   काठमाडौंको १२ किलोमीटर दक्षिण पूर्व थियो, आंगन, बगैंचा र भवनहरू विशाल क्षेत्रमा फैलिएको थियो। [१]

ईतिहास[सम्पादन गर्नुहोस्]

जगत जंग

मनोहर दरबार विसं १९३६-३७ तिर (सन् १८७९) मा जंग बहादुर राणाको छोरा कमाण्डिंग जनरल जगतजंग राणाले आफ्नो निजी निवासको रूपमा निर्माण गरेका थिए। ४२ सालको पर्व मा जगतजंग को हत्या भए पछि दरबारलाई व्यभिचारको दोषी भएका राणा र शाह परिवारका शाही महिलाहरूको नजरबन्द केन्द्रको रूपमा प्रयोग गरियो । [१]

वर्तमान स्थिति[सम्पादन गर्नुहोस्]

राणा शासनको पतन पछि पनि मनोहर दरबारको भग्नावशेष २०१५-१६ साल सम्म पनि देख्न सकिन्थ्यो तर अहिले सुरुवाती आवस्थाको बाँकी रहेको देख्न सकिने अवशेष सल्ला विशाल रूख मात्र हो। [१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ JBR, PurushottamShamsher (२००७), Ranakalin Pramukh Atihasik Darbarharu (Nepaliमा), Vidarthi Pustak Bhandar, आइएसबिएन 978-9994611027