क्रिस्टन स्कट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
क्रिस्टन स्कट
Kristen Scott
२०१६ एभिएन पुरस्कारमा क्रिस्टन स्कट
जन्म (1995-03-13) १३ मार्च १९९५ (उमेर २८)
सान डिएगो, क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका
राष्ट्रियताअमेरिकी
अन्य नामक्रिस्टिन स्कट
पेशाअश्लील अभिनेत्री, कामुक मोडल, वेबक्याम मोडल
कार्यकालसन् २०१६-वर्तमान
उचाइ१.५७ मी (५ फिट २ इन्च)
तौल४७ किग्रा (१०४ पाउन्ड)

क्रिस्टन स्कट (अङ्ग्रेजी: Kristen Scott; जन्म मार्च १३, १९९५) एक अमेरिकी अश्लील अभिनेत्री, कामुक मोडल र वेबक्याम मोडल हुन्। उनी एभिएन पुरस्कार, एक्सबिज पुरस्कार र धेरै अन्य पुरस्कारको विजेता हुन्।

जीवनवृति[सम्पादन गर्नुहोस्]

उनी क्यालिफोर्निया राज्यको सान डिएगोमा जन्मेकी थिइन्। उनले माईफ्रीक्याम्स वेबसाइटको लागि वेबक्याम मोडलको रूपमा केहि महिना काम गरेकी थिइन्।[१] त्यसपछि उनले मोडल एजेन्सीलाई सम्पर्क गर्न लस एन्जलस सर्ने निर्णय गरेकी थिइन्। सन् २०१६ मा उनले २१ वर्षको उमेरमा अश्लील उद्योगमा अभिनेत्रीको रूपमा जीवनवृतिको सुरुवात गरेकी थिइन्।

सन् २०१६ मा, उनले चलचित्र फर्स्ट एनल ३ मा आफ्नो पहिलो गुदा यौन दृश्य प्रदर्शन गरेकी थिइन्।[२] सन् २०१८ मा, उनले नर्ड्स रिभेन्जमा आफ्नो पहिलो दोहोरो प्रवेश दृश्य प्रदर्शन गरेकी थिइन्।[३]

सन् २०१८ मा, उनी एभिएनएक्सबिज पुरस्कारमा सर्वश्रेष्ठ नयाँ अभिनेत्रीको श्रेणीमा नामित भएकी थिइन्।[४][५] उनी हाफ हिज एज: ए टीनेज ट्रजेडी चलचित्रमा उनको कामका लागि पनि प्रख्यात भएकी थिइन्,[६] जसका लागि उनले सर्वश्रेष्ठ सहायक अभिनेत्रीको लागि एभिएन र एक्सबिज पुरस्कार जीतेकी थिइन्।[७][८]

पुरस्कार[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Twenty Questions with Porn Star Kristen Scott", Fleshbot, अन्तिम पहुँच २३ de diciembre de २०१७ 
  2. "Info "First Anal 3"", adultfilmdatabase, अन्तिम पहुँच २३ de diciembre de २०१७ 
  3. "Info "Nerd's Revenge"", adultfilmdatabase, अन्तिम पहुँच १२ de septiembre de २०१८ 
  4. "Nominados en los Premios AVN 2018", AVN, अन्तिम पहुँच २३ de diciembre de २०१७ 
  5. "Nominados en los Premios XBIZ 2018", XBIZ, अन्तिम पहुँच २३ de diciembre de २०१७ 
  6. "Info "Half His Age: A Teenage Tragedy"", adultfilmdatabase, अन्तिम पहुँच २३ de diciembre de २०१७ 
  7. "Historial Premios AVN 2018", AVN, अन्तिम पहुँच २८ de enero de २०१८ 
  8. "Historial Premios XBIZ 2018", XBIZ, अन्तिम पहुँच १९ de enero de २०१८ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]