लार्क्या ला
स्वरूप
लार्क्या ला | |
---|---|
उन्नतांश | ५,१०६ मी (१६,७५२ फिट) |
स्थान | मनाङ, गण्डकी प्रदेश, नेपाल |
शृङ्खला | हिमालय |
निर्देशाङ्कहरू | २८°३८′२७″N ८४°१०′५६″E / २८.६४०६९५°N ८४.१८२३३९२°Eनिर्देशाङ्कहरू: २८°३८′२७″N ८४°१०′५६″E / २८.६४०६९५°N ८४.१८२३३९२°E |
लार्क्या ला वा लार्क्या भञ्ज्याङ नेपालका लामा हिमाली भञ्ज्याङहरू मध्ये एक हो। यो भञ्ज्याङ समुद्र सतहबाट ५,१०६ मिटर (१६,७५२ फिट)को उचाइमा रहेको छ।[१][२][३] लार्क्या ला मनास्लु हिमाल जाने पैदलमार्गको अग्लो स्थानमा रहेको धर्मशाला र भीमथाङको बीचमा पर्दछ।[४] मनास्लु सर्किट पदयात्राको सबैभन्दा अग्लो स्थान लार्क्या ला पास हो। मनास्लु सर्किट पदयात्राको सबैभन्दा अग्लो बिन्दु लार्क्या ला पास हो र यहाँबाट अन्नपूर्ण, मनास्लु र धौलागिरी हिमाल देख्न सकिन्छ।[५]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Larkya Main, Georgians claim first ascent in Himalaya" (अङ्ग्रेजीमा) (17.11.2017), Planet Mountain, अन्तिम पहुँच ७ फेब्रुअरी २०१८।
- ↑ COWAN, SAM, "Crossing the Larkya La", nepalitimes.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच फेब्रुअरी ७, २०१८।
- ↑ "Larke Pass: The Highest Point in Manaslu Circuit" (अङ्ग्रेजीमा), Dolma EcoTourism।
- ↑ Aryal, Rakesh, "Manaslu Circuit Trek Itinerary", Around Manaslu Trek (अङ्ग्रेजीमा), Manaslu Trekker।
- ↑ Himalayan, Trekkers, "Larkya La", Larkya La।