सामग्रीमा जानुहोस्

लार्क्या ला

लार्क्या ला
लार्क्या ला जाने बाटोमा भीमथाङबाट देखिएको मनास्लु हिमशृङ्खला
उन्नतांश५,१०६ मी (१६,७५२ फिट)
स्थानमनाङ, गण्डकी प्रदेश, नेपाल
शृङ्खलाहिमालय
निर्देशाङ्कहरू२८°३८′२७″N ८४°१०′५६″E / 28.640695°N 84.1823392°E / 28.640695; 84.1823392
लार्क्या ला को नेपाल मा अवस्थिति
लार्क्या ला
नेपालको नक्सामा

लार्क्या ला वा लार्क्या भञ्ज्याङ नेपालका लामा हिमाली भञ्ज्याङहरू मध्ये एक हो। यो भञ्ज्याङ समुद्र सतहबाट ५,१०६ मिटर (१६,७५२ फिट)को उचाइमा रहेको छ।[][][] लार्क्या ला मनास्लु हिमाल जाने पैदलमार्गको अग्लो स्थानमा रहेको धर्मशाला र भीमथाङको बीचमा पर्दछ।[] मनास्लु सर्किट पदयात्राको सबैभन्दा अग्लो स्थान लार्क्या ला पास हो। मनास्लु सर्किट पदयात्राको सबैभन्दा अग्लो बिन्दु लार्क्या ला पास हो र यहाँबाट अन्नपूर्ण, मनास्लु र धौलागिरी हिमाल देख्न सकिन्छ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Larkya Main, Georgians claim first ascent in Himalaya" (अङ्ग्रेजीमा) (17.11.2017), Planet Mountain, अन्तिम पहुँच ७ फेब्रुअरी २०१८
  2. COWAN, SAM, "Crossing the Larkya La", nepalitimes.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच फेब्रुअरी ७, २०१८
  3. "Larke Pass: The Highest Point in Manaslu Circuit" (अङ्ग्रेजीमा), Dolma EcoTourism।
  4. Aryal, Rakesh, "Manaslu Circuit Trek Itinerary", Around Manaslu Trek (अङ्ग्रेजीमा), Manaslu Trekker।
  5. Himalayan, Trekkers, "Larkya La", Larkya La[स्थायी मृत कडी]