जर्जिया राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जर्जिया
Shirt badge/Association crest
उपनाम(हरू)ჯვაროსნები
jvarosnebi (Crusaders)
सङ्गठनजर्जिया फुटबल सङ्घ (GFF)
საქართველოს ფეხბურთის ფედერაცია
सङ्घयुइएफए (युरोप)
प्रमुख प्रशिक्षकVladimír Weiss
कप्तानJaba Kankava
सर्वाधिक उपस्थितिLevan Kobiashvili (१००)
सर्वाधिक गोलकर्ताShota Arveladze (२६)
गृह रङ्गशालाBoris Paichadze Dinamo Arena
फिफा कोडGEO
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता९६ Steady (१६ अगस्ट २०१८)
उच्च वरीयता४२ (सेप्टेम्बर १९९८)
निम्न वरीयता१५६ (मार्च १९९४)
पहिलो अन्तर्राष्ट्रिय
जर्जिया (देश) जर्जिया २–२ लिथुआनिया 
(तिब्लिसी, जर्जिया; २७ मे १९९०)
ठूलो विजय
जर्जिया (देश) जर्जिया ७–० आर्मेनिया 
(तिब्लिसी, जर्जिया; ३० मार्च १९९७)
ठूलो हार
 रोमानिया ५–० जर्जिया जर्जिया (देश)
(बुखारेस्ट, रोमानिया; २४ अप्रिल १९९६)
 डेनमार्क ६–१ जर्जिया जर्जिया (देश)
(कोपनहेगन, डेनमार्क; ७ सेप्टेम्बर २००५)

जर्जिया राष्ट्रिय फुटबल टिमले अन्तर्राष्ट्रिय फुटबलमा जर्जिया प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो जर्जिया फुटबल संघद्वार नियन्त्रणमा रहेकोे छ । जर्जिया टोलीको पहिलो खेल १९९० मा भएको थियो, जबकि जर्जिया त्यतिबेलापनि सोभियत संघको भाग थियो । टिमले यूरो १९९६ पछि हरेक प्रतिस्पर्धाको लागि छनोटको प्रयास गरेतापनि अहिलेसम्म योग्यता हासिल गरेको छैन ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]