उत्तर कोरिया महिला राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
उत्तर कोरिया लोकतान्त्रिक कोरिया
उपनाम(हरू)Chollima(천리마/千里馬)
सङ्गठनलोकतान्त्रिक कोरिया फुटबल सङ्घ
सङ्घएएफसी (एसिया)
उप-सङ्घपूर्वी एसियाली फुटबल सङ्घ (East Asia)
प्रमुख प्रशिक्षकKim Kwang-min
गृह रङ्गशालाRungnado Stadium
Kim Il-Sung Stadium
Yanggakdo Stadium
फिफा कोडPRK
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता१० Steady (२२ जून २०१८)[१]
उच्च वरीयता(डिसेम्बर १९९९)
निम्न वरीयता१२ (जुलाई २०११)
पहिलो अन्तर्राष्ट्रिय
 चीन ४–१ उत्तर कोरिया उत्तर कोरिया
(हङकङ; २१ डिसेम्बर १९८८)
ठूलो विजय
 उत्तर कोरिया २४–० सिङ्गापुर सिङ्गापुर
(हङकङ; २१ जून २००१)
ठूलो हार
फ्रान्स फ्रान्स ५–० उत्तर कोरिया उत्तर कोरिया
(ग्लासगो, स्कटल्याण्ड; २८ जुलाई २०१२)
विश्वकप
उपस्थिति४ (पहिलो खेल १९९९)
उत्कृष्ट नतिजाक्वाटर फाइनल; २००७
महिला एसिया कप
उपस्थिति९ (पहिलो खेल १९८९)
उत्कृष्ट नतिजाबिजेता, २००१, २००३, २००८

उत्तर कोरिया महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा उत्तर कोरियाको प्रतिनिधित्व गर्ने महिला राष्ट्रिय फुटबल टिम हो । यो एएफसीको सदस्य राष्ट्र हो र फिफाद्वारा मान्यता प्राप्त राष्ट्र पनि हो । यो उत्तर कोरियामा फुटबलको लागि शासकीय निकाय लोकतान्त्रिक कोरिया फुटबल संघको नियन्त्रणमा रहेकोे छ ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "फिफा महिला विश्व बरियता", FIFA.com, १५ डिसेम्बर २०१७, अन्तिम पहुँच २९ जनवरी २०१८ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]