उत्तर कोरिया महिला राष्ट्रिय फुटबल टोली
स्वरूप
उपनाम(हरू) | Chollima(천리마/千里馬) | ||
---|---|---|---|
सङ्गठन | लोकतान्त्रिक कोरिया फुटबल सङ्घ | ||
सङ्घ | एएफसी (एसिया) | ||
उप-सङ्घ | पूर्वी एसियाली फुटबल सङ्घ (East Asia) | ||
प्रमुख प्रशिक्षक | Kim Kwang-min | ||
गृह रङ्गशाला | Rungnado Stadium Kim Il-Sung Stadium Yanggakdo Stadium | ||
फिफा कोड | PRK | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | १० (२२ जून २०१८)[१] | ||
उच्च वरीयता | ५ (डिसेम्बर १९९९) | ||
निम्न वरीयता | १२ (जुलाई २०११) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
चीन ४–१ उत्तर कोरिया (हङकङ; २१ डिसेम्बर १९८८) | |||
ठूलो विजय | |||
उत्तर कोरिया २४–० सिङ्गापुर (हङकङ; २१ जून २००१) | |||
ठूलो हार | |||
फ्रान्स ५–० उत्तर कोरिया (ग्लासगो, स्कटल्याण्ड; २८ जुलाई २०१२) | |||
विश्वकप | |||
उपस्थिति | ४ (पहिलो खेल १९९९) | ||
उत्कृष्ट नतिजा | क्वाटर फाइनल; २००७ | ||
महिला एसिया कप | |||
उपस्थिति | ९ (पहिलो खेल १९८९) | ||
उत्कृष्ट नतिजा | बिजेता, २००१, २००३, २००८ | ||
उत्तर कोरिया महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा उत्तर कोरियाको प्रतिनिधित्व गर्ने महिला राष्ट्रिय फुटबल टिम हो । यो एएफसीको सदस्य राष्ट्र हो र फिफाद्वारा मान्यता प्राप्त राष्ट्र पनि हो । यो उत्तर कोरियामा फुटबलको लागि शासकीय निकाय लोकतान्त्रिक कोरिया फुटबल संघको नियन्त्रणमा रहेकोे छ ।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "फिफा महिला विश्व बरियता", FIFA.com, १५ डिसेम्बर २०१७, अन्तिम पहुँच २९ जनवरी २०१८।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- North Korea women's national football teamसँग सम्बन्धित चित्र तथा श्रव्यदृश्यहरू विकिमिडिया कमन्समा रहेको छ।
विकिमिडिया कमन्समा उत्तर कोरिया महिला राष्ट्रिय फुटबल टोली सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।