चिरीबाबु महर्जन
स्वरूप
चिरीबाबु महर्जन | |
---|---|
ललितपुरको मेयर | |
पद बहाली २०७४ | |
व्यक्तिगत विवरण | |
जन्म | पुल्चोक, ललितपुर | डिसेम्बर १, १९५९
राजनीतिक दल | नेपाली कांग्रेस |
जीवन साथी | मिश्री महर्जन |
चिरीबाबु महर्जन एक नेपाली राजनीतिज्ञ र हाल ललितपुर महानगरको मेयर हुनुहुन्छ।[१][२][३][४][५] उनी वि.सं. २०४६ सालमा नेपाली कांग्रेस पार्टीमा सामेल भएका थिए। महर्जनले तत्कालीन ललितपुर नगरपालिकाको वडा नं. ३ बाट वि.सं. २०३८, वि.सं. २०४३ र वि.सं. २०४९ को स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षको पदमा निर्वाचित भएर ह्याट्रिकको कीर्तिमान राखेका छन्।[६]
ललितपुर महानगरको मेयर
[सम्पादन गर्नुहोस्]पहिलो कार्यकाल
[सम्पादन गर्नुहोस्]दोस्रो कार्यकाल
[सम्पादन गर्नुहोस्]सन्दर्भ
[सम्पादन गर्नुहोस्]- ↑ "NC wins mayor deputy mayor in Lalitpur metro", kathmandupost.com, अन्तिम पहुँच ८ नोभेम्बर २०२०।
- ↑ "Mayor Maharjan delivers message on World Cities Day 2020", ecosamachar.com, अन्तिम पहुँच ८ नोभेम्बर २०२०। वेब्याक मेसिन अभिलेखिकरण २०२०-११-२८ मिति
- ↑ "ललितपुरका तीन स्थानमा पर्याबरणीय हरियाली इकोपार्क बन्ने", www.visionsansar.com, अन्तिम पहुँच ८ नोभेम्बर २०२०।
- ↑ "को हुन् ललितपुर महानगर हाँक्ने चिरिबाबु महर्जन", lokaantar.com, अन्तिम पहुँच ८ नोभेम्बर २०२०।
- ↑ "मेयर चिरिबाबु महर्जनको परिवार", nagariknetwork.com, अन्तिम पहुँच ८ नोभेम्बर २०२०।
- ↑ धौलाकोटी, प्रकाश (जेष्ठ ११, २०७९), "चुनाव नहारेका चिरीबाबु", कान्तिपुर, कान्तिपुर पब्लिकेशन्स प्रा. लि, अन्तिम पहुँच जेष्ठ ११, २०७९।