मिस पिङ्क (नेपाल)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मिस पिङ्क सौन्दर्य प्रतियोगिता
गठनसन् २००४
प्रकारसौन्दर्य प्रतियोगिता
प्रधान कार्यालयकाठमाडौँ
स्थान

मिस पिङ्क नेपालमा पारलैङ्गिक महिलाहरूका लागि आयोजना हुने सौन्दर्य प्रतियोगिता हो । सन् २००४ देखि यो प्रतियोगिता प्रत्येक दुई वर्षको अन्तरालमा हुने गर्दछ । यो प्रतियोगिता क्वयेरद्वेषिता विरुद्धको अन्तर्राष्ट्रिय दिवसका दिन आयोजना हुने गर्दछ । मिस पिङ्क उपाधि बिजेता देशको प्रतिनिधित्व गर्दै मिस इन्टरनेसनल क्विन प्रतियोगितामा भाग लिन्छन् । [१] [२]

बिजेताहरु[सम्पादन गर्नुहोस्]

वर्ष मिस पिङ्क प्रतिनिधित्व गर्ने शहर पाहुना शहर मिस इन्टरनेशनल क्वीन प्रतियोगितामा स्थान
२०१८ एञ्जल लामा काभ्रेपलाञ्चोक राष्ट्रिय नाचघर, काठमाडौँ
२०१६ एनी लामा राष्ट्रिय नाचघर, काठमाडौँ

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

यी पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]