सामग्रीमा जानुहोस्

मिस पिङ्क (नेपाल)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मिस पिङ्क सौन्दर्य प्रतियोगिता
गठनसन् २००४
प्रकारसौन्दर्य प्रतियोगिता
प्रधान कार्यालयकाठमाडौँ
स्थान

मिस पिङ्क नेपालमा पारलैङ्गिक महिलाहरूका लागि आयोजना हुने सौन्दर्य प्रतियोगिता हो । सन् २००४ देखि यो प्रतियोगिता प्रत्येक दुई वर्षको अन्तरालमा हुने गर्दछ । यो प्रतियोगिता क्वयेरद्वेषिता विरुद्धको अन्तर्राष्ट्रिय दिवसका दिन आयोजना हुने गर्दछ । मिस पिङ्क उपाधि बिजेता देशको प्रतिनिधित्व गर्दै मिस इन्टरनेसनल क्विन प्रतियोगितामा भाग लिन्छन् । [१] [२]

बिजेताहरु

[सम्पादन]
वर्षमिस पिङ्कप्रतिनिधित्व गर्ने शहरपाहुना शहरमिस इन्टरनेशनल क्वीन प्रतियोगितामा स्थान
२०१८ एञ्जल लामा काभ्रेपलाञ्चोक राष्ट्रिय नाचघर, काठमाडौँ
२०१६ एनी लामा राष्ट्रिय नाचघर, काठमाडौँ

सन्दर्भ सामग्री

[सम्पादन]
  1. ↑ "मिस पिङ्क–२०१६ को उपाधि लामालाई", Kathmandu Today, मूलबाट २०१६-०६-२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-१२-३१।
  2. ↑ "Nepal’s Miss Pink 2016", APCOM।

यी पनि हेर्नुहोस्

[सम्पादन]