एजेन्डा सेटिंग सिद्धान्त

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

एजेन्डा सेटिंग सिद्धान्त भनेको समाचारले सार्वजानिक घटनाको महत्त्वमा पार्न सक्ने प्रभावलाई वर्णन गर्ने एक सिद्धान्त हो। एजेन्डा-सेटिंग सिद्धान्तद्वारा सफलतापूर्ण रुपमा सामाजिक घटनाको महत्त्वलाई घटबढ गराउन बिभिन्‍न चरणहरूमा क्रमबध रुपमा सफलता प्राप्त गर्नु पर्‍छ।[१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. McCombs, Maxwell; Shaw, Donald (Spring १९९३), "The Evolution of Agenda-Setting Research: Twenty-Five Years in the Marketplace of Ideas"