सामग्रीमा जानुहोस्

एजेन्डा सेटिंग सिद्धान्त

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

एजेन्डा सेटिंग सिद्धान्त भनेको समाचारले सार्वजानिक घटनाको महत्त्वमा पार्न सक्ने प्रभावलाई वर्णन गर्ने एक सिद्धान्त हो। एजेन्डा-सेटिंग सिद्धान्तद्वारा सफलतापूर्ण रुपमा सामाजिक घटनाको महत्त्वलाई घटबढ गराउन बिभिन्‍न चरणहरूमा क्रमबध रुपमा सफलता प्राप्त गर्नु पर्‍छ।[१]

यो पनि हेर्नुहोस्

[सम्पादन]

सन्दर्भ सामाग्रीहरू

[सम्पादन]
  1. ↑ McCombs, Maxwell; Shaw, Donald (Spring १९९३), "The Evolution of Agenda-Setting Research: Twenty-Five Years in the Marketplace of Ideas", मूलबाट २०२३-०६-१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-०७-२८।