क्लाउदियो पिसारो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
क्लाउदियो पिसारो
सन् २०१५ मा पिजारो बायर्न म्युनिखमा प्रसिक्षण लिँदै
व्यक्तिगत जानकारी
पुरा नाम क्लाडियो मिगुल पिजारो बोसियो[१]
जन्म मिति (1978-10-03) ३ अक्टोबर १९७८ (उमेर ४५)
जन्म स्थान कालेयो, पेरु[२]
उचाइ १.८३[३]
खेल्ने स्थान(हरू) अग्रपंक्ति
क्लब जानकारी
वर्तमान टोली
वेर्डर ब्रिमेन
सङ्ख्या
युवा करियर
१९९१–१९९५ कान्तोलावो
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
१९९६–१९९७ डिपोर्टिभ ४१ (११)
१९९७–१९९९ अलिन्जा लिमा ४४ (२६)
१९९९–२००१ वेर्डर ब्रिमेन ५६ (२९)
२००१–२००७ बायर्न म्युनिख १७४ (७१)
२००७–२००९ चेल्सी २१ (२)
२००८–२००९वेर्डर ब्रिमेन (ऋणमा) २६ (१७)
२००९–२०१२ वेर्डर ब्रिमेन ७७ (४३)
२०१२–२०१५ बायर्न म्युनिख ५० (१६)
२०१५–२०१७ वेर्डर ब्रिमेन ४७ (१५)
२०१७–२०१८ एफसी कोल्न १६ (१)
२०१८– वेर्डर ब्रिमेन (०)
अन्तर्राष्ट्रिय करियर
१९९९–२०१६ पेरू ८५ (२०)
सम्मान
 पेरूको प्रतिनिधित्व गर्दै
फुटबल
कोपा अमेरिका
कांस्य पदक – तेस्रो स्थान २०१५ चिली
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: १९:४६, २० अक्टोबर २०१८ (युटिसी)
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: २९ मार्च २०१८

क्लाउदियो पिसारो (जन्म: ३ अक्टोबर १९७८) एक पेरुका पेशेवर फुटबल खेलाडी हुन जसले जर्मनेली फुटबल क्लब एसभी वेर्डर ब्रिमेनबाट अग्रपङ्क्तिको रूपमा खेल्छन्।

क्लब कार्यकाल[सम्पादन गर्नुहोस्]

अन्तर्राष्ट्रिय कार्यकाल[सम्पादन गर्नुहोस्]

कार्यकाल तथ्याङ्क[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "फिफा क्लब विश्वकप मोरक्को: खेलाडीहरूको सुचि" (पिडिएफ), फिफा, ७ डिसेम्बर २०१३, पृ: ५, अन्तिम पहुँच ७ डिसेम्बर २०१३  वेब्याक मेसिन अभिलेखिकरण २०१८-१२-२४ मिति
  2. "क्लाउदियो पिसारो", worldfootball.net, अन्तिम पहुँच ६ जुन २०१५ 
  3. "पिजारोको म्युनिखमा प्रोफाइल", बायर्न म्युनिख, अन्तिम पहुँच ५ जुलाई २०१४ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]