हाँडिगाउँ
स्वरूप
हाँडिगाउँ काठमाडौँ जिल्लाको एउटा ऐतिहासिक गाउँ हो।[१]
कुनै समय हाँडिगाउँ लिच्छवि राजवंशको राजधानी थियो।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "हाँडिगाउँ सत्यनारायण-स्थानको अनुपरमको अभिलेख", डिजिटल हिमालय, अन्तिम पहुँच २४ श्रावण २०७९।
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |