हाँडिगाउँ
स्वरूप
हाँडिगाउँ | |
|---|---|
| निर्देशाङ्क: २७°४३′००″N ८५°२०′०८″E / 27.716627740154134°N 85.33569094913263°E | |
| देश | |
| प्रदेश | बागमती प्रदेश |
| जिल्ला | काठमाडौँ |
हाँडिगाउँ काठमाडौँ जिल्लाको एउटा ऐतिहासिक गाउँ हो।[१]
कुनै समय हाँडिगाउँ लिच्छवि राजवंशको राजधानी थियो।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "हाँडिगाउँ सत्यनारायण-स्थानको अनुपरमको अभिलेख", डिजिटल हिमालय, अन्तिम पहुँच २४ श्रावण २०७९। वेब्याक मेसिन अभिलेखिकरण २०२२-०८-०८ मिति
| नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |