नेपाल-चीन मितेरी पुल
स्वरूप
मितेरी पुल | |
---|---|
पार गर्ने | भोटेकोशी नदी |
स्थान | कोदारी, सिन्धुपाल्चोक जिल्ला, नेपाल झाङ्मु, चीन |
निर्देशांक | २७°५८′२४″N ८५°५७′५०″E / 27.973439°N 85.963828°E |
मितेरी पुल (चिनिया:中尼友谊桥) नेपालको सिन्धुपाल्चोक जिल्लाको कोदारी र चीनको झाङ्मुलाई जोड्ने पुल हो। यो पुल नेपालको अरनिको राजमार्ग र चीनको चाइना नेसनल हाइवे ३१८ सँग जोडिन्छ ।