सामग्रीमा जानुहोस्

कोदारी

निर्देशाङ्कहरू: २७°५८′२५″N ८५°५७′४६″E / 27.9735°N 85.9628°E / 27.9735; 85.9628
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कोदारी
सीमा गाउँ
चिनियाँ भूमिबाट देखिएको कोदारीको दृश्य
चिनियाँ भूमिबाट देखिएको कोदारीको दृश्य
कोदारी is located in बागमती प्रदेश
कोदारी
कोदारी is located in नेपाल
कोदारी
निर्देशाङ्क: २७°५८′२५″N ८५°५७′४६″E / 27.9735°N 85.9628°E / 27.9735; 85.9628
देश नेपाल
प्रदेशबागमती
जिल्लासिन्धुपाल्चोक
स्थानीय तहभोटेकोशी गाउँपालिका
उन्नतांश
२,३०० मिटर (७५०० फिट)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

कोदारी तिब्बतचीनको सिमानामा अवस्थित एउटा सानो गाउँ हो।[] यो गाउँ अरनिको राजमार्गको अन्तिम बिन्दुमा अवस्थित छ, जसले कोदारीलाई राजधानी सहर काठमाडौँसँग जोडेको छ। कोदारीबाट काठमाडौँ १४४ किलोमिटर टाढा छ। कोदारी नेपालबाट चीनको स्वशासित क्षेत्र तिब्बत प्रवेश गर्ने प्रमुख सीमा नाका हो।

कोदारी बागमती प्रदेशको सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका (साविक मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चलको तातोपानी गाविस) को एक भाग हो। अर्को छेउ तिब्बतको सिगात्से प्रान्तको न्यालम काउन्टीमा अवस्थित खासा पर्दछ।

चित्र दीर्घा

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Kodari", अन्तिम पहुँच ८ मे २०१९ 


बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]
  • कोदारी विकियात्रामा यात्रा सहयोगी
  • खासा विकियात्रामा यात्रा सहयोगी