मितेरी पुल
स्वरूप
मितेरी पुल (चिनिया:中尼友谊桥) नेपालको सिन्धुपाल्चोक जिल्लाको कोदारी र चीनको झाङ्मुलाई जोड्ने पुल हो। यो पुल नेपालको अरनिको राजमार्ग र चीनको चाइना नेसनल हाइवे ३१८ सँग जोडिन्छ ।

"https://ne.wikipedia.org/w/index.php?title=मितेरी_पुल&oldid=1154991" बाट अनुप्रेषित