सामग्रीमा जानुहोस्

नेपाल-चीन मितेरी पुल

मितेरी पुल
मितेरी पुल (बायाँ-नेपाल र दायाँ-चीन)
पार गर्नेभोटेकोशी नदी
स्थानकोदारी, सिन्धुपाल्चोक जिल्ला,  नेपाल
झाङ्मु,  चीन
निर्देशांक२७°५८′२४″ उत्तर ८५°५७′५०″ पूर्व / २७.९७३४३९° उत्तर ८५.९६३८२८° पूर्व / 27.973439; 85.963828

मितेरी पुल (चिनिया:中尼友谊桥) नेपालको सिन्धुपाल्चोक जिल्लाको कोदारी र चीनको झाङ्मुलाई जोड्ने पुल हो। यो पुल नेपालको अरनिको राजमार्ग र चीनको चाइना नेसनल हाइवे ३१८ सँग जोडिन्छ ।

यो पनि हेर्नुहोस्

[सम्पादन]

सन्दर्भ सूची

[सम्पादन]

बाह्य कडीहरू

[सम्पादन]