जब्बरे
यस लेखले विकिपिडियाको शीघ्र मेटाउने मापदण्ड– महत्वहीन पुस्तक–पूरा गर्नसक्छ। मान्य मापदण्डको लागि, हेर्नुहोस् शिमे।
यदि लेखले शीघ्र मेटाउने मापदण्ड पूरा नगरे, वा तपाईँ यसलाई सुधार्न चाहनुहुन्छ भने, तर आफैँले सिर्जना गर्नुभएका पृष्ठहरूबाट यो सूचना नहटाउनुहोला। यदि तपाईँले पृष्ठ सृजना गर्नुभयो र मेटाउनको लागि दिइएको कारणसँग सहमत हुनुहुन्न भने, तल रहेको निलो बाकसलाई थिच्नुहोला र आफ्नो विचार व्यक्त गर्नुहोला। तपाईँले वार्तालाप पृष्ठ समेत जाँच गर्न सक्नुहुन्छ कि तपाईँले कुनै प्रतिक्रिया प्राप्त गर्नुभयो वा गर्नुभएन। एकपटक यो सूचना राखिसकेपछि, निर्विवाद रूपमा शीघ्र मेटाउने मापदण्ड पूरा गरेमा, वा यदि यस वार्तालापमा थपिएको स्पष्टीकरण अपर्याप्त भएमा कुनै पनि समयमा लेख मेटाउन सकिनेछ।
लेखकलाई अनुरोध: तपाईँले अहिलेसम्म लेखको वार्तालापमा प्रतिक्रिया दिनुभएको छैन। यदि तपाईँ लेख मेटाउन असहमत हुनुन्छ भने, माथिको बटन थिचेर पृष्ठलाई किन नमेटने भन्ने विषयमा वार्तालापमा आफ्नो सन्देश छोड्न सक्नुहुनेछ। यदि तपाईँले वार्तापृष्ठमा सन्देश छोड्नुभएको छ तर त्यो अझै देखाइएको छैन भने, पृष्ठको क्यास सफा पार्नुहोस्। यस पष्ठको अन्तिम सम्पादक: बडा काजी (योगदान • लग) समय: २२:४०, २ मे २०२४ (UTC) (५ घण्टा समय) |
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
सुमन कुमार रेग्मीद्वारा लिखित “जब्बरे” विज्ञान कथा हो। नर्थ ह्युम्यान पब्लिकेशनले बजारमा ल्याएको यो विज्ञान कथाको शृङ्खला अन्तर्गत “जब्बरे” भाग एक प्रकाशित भएको छ। अन्तराष्ट्रिय बजारमा यस किसिमका विज्ञान कथा उपलब्ध भएतापनि यस्तो चित्रकथा नेपाली भाषामा आएको सम्भवत यो नै पहिलो हो।
द्रुत गतिमा विज्ञान र प्रविधिमा भैरहेको विकासले आजको हाम्रो संसार पुरै बदलिएको छ र विज्ञान र प्रविधिमा भएको विकासको यो क्रम भविष्यमा रोकिने या कमजोर हुने छैन बरु कालान्तरमा गएर यसले हाम्रा सन्ततिहरूको दिनचर्यामा मात्र नभै उनीहरूको शाररिक अवस्थामा समेत परिवर्तन ल्याउने निश्चित छ। परिणामस्वरूप आजको हाम्रो संसार भविष्यमा एक चमत्कारिक संसारमा बदलिने छ। भविष्यका यस्तै काल्पनिक यथार्थहरू बालालिकाकालागी रुचिकर हुने गरी कथाको माध्यमबाट जब्बरेमा समेटिएको छ। “जब्बरे”को आगमनबाट नेपाली साहित्यमा एक नयाँ खुडकिलो थपिएको छ।