भारतमा दूरसञ्चार सेवा
स्वरूप
भारतीय दूरसञ्चार उद्योग तीव्र गतिले प्रसार हुने एउटा दूरसञ्चार उद्योग हो। मिलियन दूरसञ्चार (ल्याण्डलाईन अनि मोबाइल) उपभोक्ता ग्राहकहरू छन्। यो विश्वकै दोस्रो सबैभन्दा ठूलो दूरसञ्चार नेटवर्क पनि हो।
भारतका दूरसञ्चार कम्पनीहरू
[सम्पादन गर्नुहोस्]- एयरसेल
- एयरटेल
- भारत सञ्चार निगम लिमिटेड
- चियर्स मोबाइल सेवा
- आइडिया
- लूप मोबाइल
- महानगर सञ्चार निगम लिमिटेड
- रिलायंस
- स्पाइस टेलिकम
- टाटा टेलिसर्भिसेज लिमिटेड
- भोडाफोन
- युनिनर
- भिडियोकन मोबाइल सेवा
- एसटेल
- भर्जिन मोबाइल इण्डिया
- एमटिएस इण्डिया
ढाँचा:Navbox भारतीय दूरसञ्चार कम्पनी
विकिमिडिया कमन्समा भारतमा दूरसञ्चार सेवा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।