महानगर टेलिफोन निगम लिमिटेड
पूर्व नाम | बम्बई टेलिफोन लिमिटेड |
|---|---|
पूर्व प्रकार | सहायक कम्पनी |
| आइएसआइएन | US5597784025 |
| उद्योग | दूरसञ्चार |
| स्थापित | १ अप्रिल १९८६[१] |
| स्थापनाकर्ता | भारत सरकार |
| बन्द | भारत सञ्चार निगम लिमिटेडसँग गाभिएको |
| केन्द्रीय कार्यालय | महानगर दूरसञ्चार सदन,, लोधि सडक, , |
सेवाहरू क्षेत्र | |
मुख्य व्यक्ति | पिके पुरवर, भारतीय दूरसञ्चार सेवा (अध्यक्ष र महाप्रबन्धक)[४] |
| उत्पादनहरू | |
| आम्दानी | |
परिचालन आय | |
| कुल सम्पत्ति | |
| कुल इक्विटी | |
| मालिक | सञ्चार मन्त्रालय, भारत सरकार |
कर्मचारी सङ्ख्या | ३,५७४ (फेब्रुअरी २०२३) |
| विभाग |
|
| वेबसाइट |
महानगर टेलिफोन निगम लिमिटेड भारतमा एक 'नवरत्न' श्रेणीको सार्वजनिक क्षेत्रको उपक्रम हो जुन दूरसञ्चार विभाग, सञ्चार मन्त्रालय, भारत सरकारको स्वामित्वमा रहेको छ। यसको प्रधान कार्यालय भारतको नयाँ दिल्लीमा रहेको छ।[६] एमटिएनएलले भारतको मुम्बई र नयाँ दिल्ली र अफ्रिकाको टापु राष्ट्र मौरिससमा सेवा प्रदान गर्दछ। सन् १९९२ मा अन्य सेवा प्रदायकका लागि दूरसञ्चार क्षेत्र खुला हुँदासम्म मुम्बई र नयाँ दिल्लीमा यसको एकाधिकार थियो। भारत सञ्चार निगम लिमिटेडसँग हाल यसको १००% सेयर रहेको छ।[७] .[८][९] जुन २०२१ सम्म, यसको ३२ लाख ८० हजार ग्राहकहरू थिए।[१०] यो केन्द्रीय सार्वजनिक क्षेत्रको एकाइको पूर्ण स्वामित्वको सहायक कम्पनी पनि हो।
इतिहास
[सम्पादन गर्नुहोस्]बम्बई टेलिफोनको स्थापना सन् १८८२ मा भएको थियो।[३] मुम्बईमा पहिलो टेलिफोन एक्सचेन्ज २८ जनवरी १८८२ मा सञ्चालनमा आएको थियो। दिल्लीको पहिलो टेलिफोन प्रणाली सन् १९११ मा स्थापना भएको थियो।[११] महानगर टेलिफोन निगमको स्थापना सन् १९८६ मा भारत सरकारले दिल्ली र मुम्बईको टेलिफोन सेवाहरूको निरीक्षण गर्नका लागि गरेको थियो।[३]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "About Us", MTNL Delhi, अन्तिम पहुँच ५ अप्रिल २०१९। अभिलेखिकरण १८ सेप्टेम्बर २०२१ वेब्याक मेसिन
- ↑ "Contact Us", MTNL, अन्तिम पहुँच ५ अप्रिल २०१९। अभिलेखिकरण २६ जनवरी २०२२ वेब्याक मेसिन
- 1 2 3 4 "About Us – MTNL Mumbai", Mahanagar Telephone Nigam, अन्तिम पहुँच २५ सेप्टेम्बर २०१४। अभिलेखिकरण २४ सेप्टेम्बर २०११ वेब्याक मेसिन
- ↑ "BSNL CMD P K Purwar takes charge of MTNL", Business Standard, २०२०-०४-१५।
- 1 2 3 4 5 "Audited Financial Results of MTNL for FY 2020-21", MTNL, अन्तिम पहुँच १८ सेप्टेम्बर २०२१।
- ↑ "MTNL to be a BSNL subsidiary", The Hindu, २०१९-०६-२९।
- ↑ Sahoo, Madhusudan (१५ सेप्टेम्बर २०१६), "Sale only option for terminally ill MTNL!", The Pioneer (अङ्ग्रेजीमा), अन्तिम पहुँच ७ जुन २०१८। अभिलेखिकरण १७ सेप्टेम्बर २०२१ वेब्याक मेसिन
- ↑ "MTNL files NYSE plan for listing", The Hindu Businessline, ३ मे २०००, अन्तिम पहुँच ७ जुन २०१८।
- ↑ Khanna, Sundeep (१२ डिसेम्बर २०१७), "MTNL's woes show PSUs need a long-term game plan", Live Mint, अन्तिम पहुँच ७ जुन २०१८।
- ↑ "Corrigendum to press release no. 37/2021 dated 23rd August, 2021", www.trai.gov.in, १७ सेप्टेम्बर २०२१।
- ↑ "History", MTNL, मूलबाट १२ मार्च २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ सेप्टेम्बर २०१४। अभिलेखिकरण १२ मार्च २०१६ वेब्याक मेसिन