टाटा डोकोमो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
टाटा डोकोमो
पूर्व नाम
टाटा डोकोमो
पूर्व प्रकार
सहायक कम्पनी
उद्योगदूरसञ्चार
भवितव्यताभारती एयरटेलद्वारा प्राप्त
स्थापितनोभेम्बर 2008; १५ वर्ष अघि (२००८-११)
बन्द१ जुलाई २०१९; ४ वर्ष पहिले (२०१९-०७-01)
केन्द्रीय कार्यालयमुम्बई, महाराष्ट्र, भारत
सेवा क्षेत्र
भारत
उत्पादनहरू
सदस्यहरू२.००४ करोड (मार्च २०१८)[१]
कर्मचारी सङ्ख्या
५,०१५[२]
मूल सङ्गठनभारती एयरटेल
वेबसाइटwww.airtel.in Edit this on Wikidata

टाटा डोकोमो एक भारतीय मोबाइल सेवा प्रदायक थियो, जुन टाटा टेलिसर्भिसेसको पूर्ण स्वामित्वको सहायक कम्पनी थियो जसको नाम एनटिटी डोकोमोबाट प्राप्त भएको थियो जसले सन् २००८ मा कम्पनीमा लगानी गरेको थियो। अक्टोबर २०१७ मा, भारती एयरटेलले टाटा टेलीसर्भिसेससँग एकीकरण सम्झौता र टाटा डोकोमोको अधिग्रहणको घोषणा गरेको थियो।[३] २१ जुलाई २०१९ सम्म, टाटा डोकोमोका सबै प्रयोगकर्ताहरू एयरटेल नेटवर्कमा समायोजन भएका छन् र सबै एयरटेल सेवाहरू प्रदान गरिएका छन्।

टाटा डोकोमो, टाटा टेलिसर्भिसेस र टाटा टेलिसर्भिसेस महाराष्ट्र लिमिटेडको उपभोक्ता मोबाइल व्यवसाहरू १ जुलाई २०१९ देखि भारती एयरटेलमा एकीकृत भएका थिए।[४][५][६]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Press Release on Telecom Subscription Data as on 12 February, 2018", Telecom Regulatory Authority of India, १७ मार्च २०१८, अन्तिम पहुँच २१ मार्च २०१८  वेब्याक मेसिन अभिलेखिकरण १२ फेब्रुअरी २०१९ मिति
  2. "Tata Docomo", Economic Times, २० नोभेम्बर २०१७, अन्तिम पहुँच २३ नोभेम्बर २०१७ 
  3. "Airtel acquired Tata Mobile Business", Business Standard, १ जुलाई २०१९, अन्तिम पहुँच ३ जुलाई २०१९ 
  4. "Airtel Completes Merger of Tata", Livemint, १ जुलाई २०१९, अन्तिम पहुँच ४ जुलाई २०१९ 
  5. "Airtel's Tata merger deal", Business Line, १ जुलाई २०१९, अन्तिम पहुँच ३ जुलाई २०१९ 
  6. "DoT approved deal of Tata and Bharti Airtel", Economic Times, ११ अप्रिल २०१९, अन्तिम पहुँच ५ मे २०१९