शिव परियार
स्वरूप
यस लेखलाई ज्ञानकोषमा समाहित गर्न मद्दतको लागि अन्य लेखहरूसँग विकिसूत्रहरू थप्न आवश्यक पर्दछ। (जुन २०१३) |
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
शिव परियार सर्लाहीमा जन्मेका नेपाली गायक हुन। करिब एक दसक देखि शास्त्रीय संगीत सिकेर, संगीत प्रशिक्षण र व्यावसायिक गायनमा लागेका परियारका 'कादम्बिनी', 'क्या दामी' लगायत पाँच एल्बम बजारमा आइसकेका छन्। उनी अहिलेका चलेका नेपली गायक हुन्। यसबाहेक उनी नेपाली चलचित्रहरूका लागि पनि गीत गाउने गर्छन्.
उनी अहिले पुरानै गीतहरूकाे परिमार्जनमा जुटेका छन्।
[१]।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]
श्रेणीहरू:
- कम वा कुनै विकिसूत्रहरू नभएका लेखहरू from जुन २०१३
- Articles with invalid date parameter in template
- कम वा कुनै विकिसूत्रहरू नभएका सबै लेखहरू
- विकिकरण गर्नुपर्ने लेखहरू from जुन २०१३
- विकिकरण गर्नुपर्ने सबै लेखहरू
- जीवनी
- गायक
- सङ्गीत
- नेपाली गायकहरू
- नेपाली भाषाका गायकहरू
- सङ्गीतकारहरू
- नेपाली सङ्गीत
- गीत संगीत
- खस जाति
- सर्लाही जिल्लाका मानिसहरू