शिव परियार

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


शिव परियार सर्लाहीमा जन्मेका नेपाली गायक हुन। करिब एक दसक देखि शास्त्रीय संगीत सिकेर, संगीत प्रशिक्षण र व्यावसायिक गायनमा लागेका परियारका 'कादम्बिनी', 'क्या दामी' लगायत पाँच एल्बम बजारमा आइसकेका छन्। उनि अहिलेका चलेका नेपली गायक हुन्। यसबाहेक उनी नेपाली चलचित्रहरूका लागि पनि गीत गाउने गर्छन्.

[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. http://www.nayapatrika.com/newsportal/middle_page/20302.html

बाहिरी कडीहरू[सम्पादन गर्ने]