वीरेन्द्र सहवाग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
वीरेन्द्र सहवाग
सहवाग एक कार्यक्रममा, २०१३
व्यक्तिगत जानकारी
नामवीरेन्द्र सहवाग
जन्म (1978-10-20) २० अक्टोबर १९७८ (उमेर ४५)
नजफगढ, दिल्ली, भारत
उपनामवीरू, नजफगढको नवाब
उचाई५ फिट ७ इन्च (१.७० मी)
ब्याटिङदायाँ हाते
बलिङदायाँ हाते अफ स्पिन
भूमिकाओपनिङ व्याट्सम्यान
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
टेस्ट पदार्पण (क्याप २३९)३-६ नोभेम्बर २००१ v दक्षिण अफ्रिका
अन्तिम टेस्ट२-५ मार्च २०१३ v अस्ट्रेलिया
एदिअ पदार्पण (क्याप १२३)१ अप्रिल १९९९ v पाकिस्तान
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय३ जनवरी २०१३ v पाकिस्तान
एकदिवसीय अन्तर्राष्ट्रिय पोशाकबिना नम्बर [१]
टि२०आई पदार्पण (क्याप )१ डिसेम्बर २००६ v दक्षिण अफ्रिका
अन्तिम टि२०आई२ अक्टोबर २०१२ v दक्षिण अफ्रिका
घरेलु टोली जानकारी
वर्षटिम
१९९७- वर्तमानदिल्ली
२००३लिचेस्टरशिर काउन्टी क्रिकेट क्लब
२००८-२०१३दिल्ली डेयरडेभिल्स
२०१४- वर्तमानकिङ्ग्स एलेभन पञ्जाब
खेल जीवन तथ्याङ्क
प्रतियोगिता टेस्ट ओडिआई यलए ट्वान्टी २०
म्याच १०४ २५१ ३२४ १२०
कुल रन ८,५८६ ८,२७३ १०,२९८ ३,०८४
ब्याटिङ औसत ४९.३४ ३५.०५ ३४.४४ २७.५३
१००/५० २३/३२ १५/३८ १६/५५ १/२०
सर्वोच्च स्कोर ३१९ २१९ २१९ ११९
कुल बल ३,७३१ ४,३९२ ५,९९७ ३४६
विकेट ४० ९६ १४२ २२
बलिङ औसत ४७.३५ ४०.१३ ३६.२३ २१.७२
एक इनिङमा ५ विकेट
एक म्याचमा १० विकेट उ/छै उ/छै उ/छै
उत्कृष्ट बलिङ ५/१०४ ४/६ ४/६ ३/१४
क्याच/स्टम्प ९१/– ९३/– ११८/– ३४/–
स्रोत: ESPNcricinfo, ३० डिसेम्बर २०१३

वीरेन्द्र सहवाग उच्चारण (जन्म २० अक्टोबर १९७८) एक भारतीय क्रिकेट खेलाडी हुन । वहाँ दायाँ हाते आक्रमक ब्याट्सम्यान र अफ स्पिन बलर हुन् । वहाँले आफ्नो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल सन् १९९९ मा खेलेका थिए भने टेस्ट क्रिकेटको सुरुवात सन् २००१ मा गरेका थिए । सन् २००९ अप्रिलमा विज्डनले वहाँलाई उत्कृष्ट क्रिकेट खेलाडीको सूचीमा समावेस गरेको थियो ।[२][३] वहाँलाई वीरू, नजफगढका नवाब, आधुनिक क्रिकेटका जेन मास्टर जस्ता नामहरूले पनि चिन्निछ । वहाँले सन २०११ मा वेस्टइन्डिज बिरुद्ध २१९ रनको पारी खेलेका थिए । सचिन तेन्दुलकरपछि एकदिवसीय क्रिकेटमा दोहोरो शतक बनाउने दोश्रो खेलाडी हुन । टेस्ट क्रिकेटको इतिहासमा वहाँकै नाममा सबैभन्दा तिब्र गतिले रन बनाउने खेलाडी हुन ।

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]


सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. "Why Sehwag's jersey has no number", Mid Day, २०११-०२-२१, अन्तिम पहुँच २०१३-०१-०६ 
  2. TNN, 9 April 2009, 12:16 am IST (९ अप्रिल २००९), "Sehwag is world's top cricketer for 2008", Cricket.timesofindia.indiatimes.com, अन्तिम पहुँच १२ फेब्रुअरी २०१२ 
  3. "Wisden Leading Cricketer in the World", Wisden, अन्तिम पहुँच १४ अप्रिल २०१०  वेब्याक मेसिन अभिलेखिकरण ४ डिसेम्बर २०१० मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]