वीरेन्द्र सहवाग
स्वरूप
सहवाग एक कार्यक्रममा, २०१३ | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| व्यक्तिगत जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| नाम | वीरेन्द्र सहवाग | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| जन्म | २० अक्टोबर १९७८ नजफगढ, दिल्ली, भारत | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| उपनाम | वीरू, नजफगढको नवाब | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| उचाई | ५ फिट ७ इन्च (१.७० मी) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ब्याटिङ | दायाँ हाते | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| बलिङ | दायाँ हाते अफ स्पिन | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| भूमिका | ओपनिङ व्याट्सम्यान | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| अन्तर्राष्ट्रिय जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| राष्ट्रिय टोली | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| टेस्ट पदार्पण (क्याप २३९) | ३-६ नोभेम्बर २००१ विरुद्ध दक्षिण अफ्रिका | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| अन्तिम टेस्ट | २-५ मार्च २०१३ विरुद्ध अस्ट्रेलिया | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ओडिआई पहिलो खेल (क्याप १२३) | १ अप्रिल १९९९ v पाकिस्तान | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय | ३ जनवरी २०१३ v पाकिस्तान | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| एकदिवसीय अन्तर्राष्ट्रिय पोशाक | बिना नम्बर [१] | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| टिट्वान्टी पहिलो खेल (क्याप ९) | १ डिसेम्बर २००६ v दक्षिण अफ्रिका | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| अन्तिम टिट्वान्टी अन्तर्राष्ट्रिय | २ अक्टोबर २०१२ v दक्षिण अफ्रिका | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| घरेलु टोली जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| वर्ष | टिम | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| १९९७- वर्तमान | दिल्ली | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| २००३ | लिचेस्टरशिर काउन्टी क्रिकेट क्लब | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| २००८-२०१३ | दिल्ली डेयरडेभिल्स | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| २०१४- वर्तमान | किङ्ग्स एलेभन पञ्जाब | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| खेल जीवन तथ्याङ्क | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
स्रोत: ESPNcricinfo, ३० डिसेम्बर २०१३ | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
वीरेन्द्र सहवाग ⓘ (जन्म २० अक्टोबर १९७८) एक भारतीय क्रिकेट खेलाडी हुन । वहाँ दायाँ हाते आक्रमक ब्याट्सम्यान र अफ स्पिन बलर हुन् । वहाँले आफ्नो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल सन् १९९९ मा खेलेका थिए भने टेस्ट क्रिकेटको सुरुवात सन् २००१ मा गरेका थिए । सन् २००९ अप्रिलमा विज्डनले वहाँलाई उत्कृष्ट क्रिकेट खेलाडीको सूचीमा समावेस गरेको थियो ।[२][३] वहाँलाई वीरू, नजफगढका नवाब, आधुनिक क्रिकेटका जेन मास्टर जस्ता नामहरूले पनि चिन्निछ । वहाँले सन २०११ मा वेस्टइन्डिज बिरुद्ध २१९ रनको पारी खेलेका थिए । सचिन तेन्दुलकरपछि एकदिवसीय क्रिकेटमा दोहोरो शतक बनाउने दोश्रो खेलाडी हुन । टेस्ट क्रिकेटको इतिहासमा वहाँकै नाममा सबैभन्दा तिब्र गतिले रन बनाउने खेलाडी हुन ।
प्रारम्भिक जीवन
[सम्पादन]सन्दर्भ सूची
[सम्पादन]- ↑ "Why Sehwag's jersey has no number", Mid Day, २०११-०२-२१, अन्तिम पहुँच २०१३-०१-०६।[स्थायी मृत कडी]
- ↑ TNN, 9 April 2009, 12:16 am IST (९ अप्रिल २००९), "Sehwag is world's top cricketer for 2008", Cricket.timesofindia.indiatimes.com, अन्तिम पहुँच १२ फेब्रुअरी २०१२। अभिलेखिकरण ११ अप्रिल २००९ वेब्याक मेसिन
- ↑ "Wisden Leading Cricketer in the World", Wisden, अन्तिम पहुँच १४ अप्रिल २०१०। अभिलेखिकरण ४ डिसेम्बर २०१० वेब्याक मेसिन
बाह्य कडीहरू
[सम्पादन]विकिमिडिया कमन्समा वीरेन्द्र सहवाग सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।