घुम्ने मेचमाथि अन्धो मान्छे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
घुम्ने मेचमाथि अन्धो मान्छे
लेखकभूपी शेरचन
देशनेपाल
भाषानेपाली
विषयकविता
प्रकाशकसाझा प्रकाशन
पृष्ठ८८
पुरस्कारसाझा पुरस्कार वि.स. २०२६
आइएसबिएन9789993329329

घुम्ने मेचमाथि अन्धो मान्छे भूपी शेरचनद्वारा लेखिएको र साझा प्रकाशनले बजारमा ल्याएको एक नेपाली भाषाको कविता सङ्‌ग्रह हो।[१] यो कविता सङ्‌ग्रहले साझा पुरस्कार (२०२६) प्राप्त गरेको थियो।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]