अदा खान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अदा खान
अदा खान
जन्मअदा खान
(1989-05-12) १२ मे १९८९ (उमेर ३४)[१]
मुम्बई, भारत
राष्ट्रियताभारतीय
पेशाअभिनेत्री, मोडल
कार्यकाल२००९—वर्तमान
धर्मइस्लाम

अदा खान एक भारतीय टेलिभिजन अभिनेत्री तथा मोडल हुन् ।[२][३] उनी वर्तमानमा कलर्स टिभीबाट प्रसारण हुने टेलिभिजन कार्यक्रम नागिनमा अभिनय गर्छिन्।

जीवनी[सम्पादन गर्नुहोस्]

अदा खानको जन्म मे १२, १९८९ महाराष्ट्रको मुम्बईमा भएको थियो। खानले एक मोडलको रुपमा आफ्नो करियर शुरू गरेकि थिईन्।[४] त्यसबेला उनले धेरै विज्ञापन काम गरिन्। उनले आफ्नो अभिनय सोनी इण्डिया टिभीको पपुलर एक्सप्रेस सँग शुरू गरिन्। त्सस पछि सन् २०१० मा, अदाले स्टार प्लसमा बेहेनिन मा अकाशी को सहायक भूमिकामा काम गारिन्। सन् २०१२ मा, उनले लाइफ ओकेको शो अमृत मन्थनमा वीर राजकुमारी अमृत कौरको रूपमा देखा परेकि थिईन्। उनले ये है आशिकी, अपराध गश्ती, कोड लाल तथा सावधान भारतमा पनि आफनो भूमिका निभएकि थिईन्। अदाले रियलिटि शो वेलकम २ तथा बाजी मेहमान नवाजीमा पनि भाग लिएकि थिईन्।

टिभी[सम्पादन गर्नुहोस्]

  1. अमृत मन्थन
  2. परदेश में है ये मेरा दिल(२०१७)
  3. नागीन
  4. विष या अमृत
  5. सितारा[५]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. Mulla, Zainab (१४ मे २०१६), "Hotness Alert! Naagin actresses Mouni Roy chilling on the beaches of Goa, Adaa Khan celebrates birthday in Srinagar", India.com, अन्तिम पहुँच १ जुन २०१६ 
  2. Uniyal, Parmita (१२ मे २०१६), "Birthday special: Five reasons we love Adaa Khan aka Sesha of Naagin", India Today, अन्तिम पहुँच ६ अगस्ट २०१६ 
  3. Chatterjee, Swasti (२० अगस्ट २०१२), "Shopping before Eid is an addiction for Adaa Khan", The Times of India, अन्तिम पहुँच ५ अगस्ट २०१६ 
  4. Chatterjee, Swasti (२ अक्टोबर २०१८), "Adaa Khan back from a refreshing solo trip to Canada", The Times of India, मूलबाट २३ अक्टुबर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २ अक्टोबर २०१८ 
  5. "Adaa Khan: I cannot handle stardom for a long time", मूलबाट २२ नोभेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ नोभेम्बर २०१८ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]