सामग्रीमा जानुहोस्

अदा शर्मा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अदा शर्मा
अदा २०१३ मा
जन्म (1989-05-11) ११ मे १९८९ (उमेर ३७)[१]
मुम्बई, महाराष्ट्र, भारत
राष्ट्रियताभारतीय
पेशाअभिनेत्री
धर्महिन्दू

अदा शर्मा बलिउड अभिनेत्री हुन् । उनले विक्रम भट्ट द्वारा निर्देशित हिन्दी भाषाको चलचित्र १९२०बाट हिन्दी चलचित्रमा अभिनय यात्रा सुरू गरिन्।[२] हंसी तो फसी नामक हिन्दी चलचित्रले उनलाई व्यापक प्रसंसा र नाम मिल्यो।

जीवनी

[सम्पादन]

उनको जन्म एक तामिल ब्राह्मण परिवारमा भारतको महाराष्ट्रको मुम्बईमा भएको थियो। उनका पिता एसएल शर्मा हुन्। उनले १२ कक्षा पढेर आफ्नो पठनपाठन अन्त्य गरिन्। उनी नृत्यमा पनि प्रविण छिन्।[३][४][५][६]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "Adah Sharma | Adah Sharma Latest News, Biography, Photos, Videos, Wiki, Forum", Cinebasti.com, १९८९-०५-११, मूलबाट २०१३-०९-२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१३-०३-२०। |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) अभिलेखिकरण २०१३-०९-२१ वेब्याक मेसिन (अङ्ग्रेजीमा)
  2. ↑ "‘१९२०’को नायिका अदा शर्मा", वेबदुनिया, अन्तिम पहुँच ११ जून २०१४।[स्थायी मृत कडी]
  3. ↑ "I have roots in Kerala: Adah Sharma", The Times of India, अन्तिम पहुँच १२ मे २०१५।
  4. ↑ "Interview with Adah Sharma", The Times of India, अन्तिम पहुँच १२ मे २०१५।
  5. ↑ "The success of Hasee toh phasee has put 1920 girl Adah Sharma firmly in the spotlight", The Telegraph, अन्तिम पहुँच १२ मे २०१५।
  6. ↑ "Adah Sharma talks about her roots", The Times of India, अन्तिम पहुँच १२ मे २०१५।

बाह्य कडीहरू

[सम्पादन]