अदा शर्मा
स्वरूप
अदा शर्मा | |
---|---|
जन्म | [१] मुम्बई, महाराष्ट्र, भारत | ११ मे १९८९
राष्ट्रियता | भारतीय |
पेशा | अभिनेत्री |
धर्म | हिन्दू |
अदा शर्मा बलिउड अभिनेत्री हुन् । उनले विक्रम भट्ट द्वारा निर्देशित हिन्दी भाषाको चलचित्र १९२०बाट हिन्दी चलचित्रमा अभिनय यात्रा सुरू गरिन्।[२] हंसी तो फसी नामक हिन्दी चलचित्रले उनलाई व्यापक प्रसंसा र नाम मिल्यो।
जीवनी
[सम्पादन गर्नुहोस्]उनको जन्म एक तामिल ब्राह्मण परिवारमा भारतको महाराष्ट्रको मुम्बईमा भएको थियो। उनका पिता एसएल शर्मा हुन्। उनले १२ कक्षा पढेर आफ्नो पठनपाठन अन्त्य गरिन्। उनी नृत्यमा पनि प्रविण छिन्।[३][४][५][६]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Adah Sharma | Adah Sharma Latest News, Biography, Photos, Videos, Wiki, Forum", Cinebasti.com, १९८९-०५-११, मूलबाट २०१३-०९-२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१३-०३-२०।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २०१३-०९-२१ मिति (अङ्ग्रेजीमा) - ↑ "‘१९२०’को नायिका अदा शर्मा", वेबदुनिया, अन्तिम पहुँच ११ जून २०१४।[स्थायी मृत कडी]
- ↑ "I have roots in Kerala: Adah Sharma", The Times of India, अन्तिम पहुँच १२ मे २०१५।
- ↑ "Interview with Adah Sharma", The Times of India, अन्तिम पहुँच १२ मे २०१५।
- ↑ "The success of Hasee toh phasee has put 1920 girl Adah Sharma firmly in the spotlight", The Telegraph, अन्तिम पहुँच १२ मे २०१५।
- ↑ "Adah Sharma talks about her roots", The Times of India, अन्तिम पहुँच १२ मे २०१५।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा अदा शर्मा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
विकिमिडिया कमन्समा अदा शर्मा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।