अफगानिस्तान महिला राष्ट्रिय फुटबल टिम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

अफगानिस्तान महिला राष्ट्रिय फुटबल टिम (दरी: تیم ملی فوتبال زنان افغانستان‬)अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा अफगानिस्तानको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो अफगानिस्तान फुटबलको लागि शासकीय निकाय अफगानिस्तान फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र एएफसीको सदस्य राष्ट्र हो ।

अफगानिस्तान
افغانستان
उपनाम(हरू)द लायन्स अफ अफगानिस्तान
(شیران خراسان )
सङ्गठनअफगानिस्तान फुटबल सङ्घ (एएफएफ)
सब-कन्फेडेरेसनसि.ए.एफ.एफ (मध्य एसिया)
कन्फेडेरेसनएएफसी (एसिया)
प्रमुख प्रशिक्षककेली लिन्ड्से
सहायक प्रशिक्षकमेली कार्टर
कप्तानसबनम मोबारेज
सर्वाधिक उपस्थितिअज्ञात
सर्वाधिक गोलकर्तामर्जन हैदरी (५)
गृह रङ्गशालाघाजी रङ्गशाला
फिफा कोडAFG
फिफा बरियता क्रम१२५ Decrease १९ (२२ जुन २०१८)
फिफा उच्च बरियता क्रम१०८ (डिसेम्बर २०१३)
फिफा निम्न बरियता क्रम१३८ (सेप्टेम्बर २०१५)
गृह जर्सी
बाह्य जर्सी
पहिलो अन्तर्राष्ट्रिय
नेपाल नेपाल १३–० अफगानिस्तानअफगानिस्तान
(कोक्स बजार, बङ्गलादेश; १४ डिसेम्बर २००४) [१]
ठु्लो विजय
पाकिस्तान पाकिस्तान ०–४ अफगानिस्तान अफगानिस्तान
(कोलम्बो, श्रलङ्का; १० सेप्टेम्बर २०१२)
ठूलो हार
नेपाल नेपाल १३–० अफगानिस्तान अफगानिस्तान
(कोक्स बजार, बङ्गलादेश; १४ डिसेम्बर २०१०)

इतिहास[सम्पादन गर्ने]

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

  1. "अफगानिस्तान: खेल र नतिजहरू", फिफा डट कम, मूलबाट २०१२-११-११-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१२-०९-१९  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]