सामग्रीमा जानुहोस्

अब्दुल रहिम अन्सारी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अब्दुल रहिम अन्सारी
मधेश प्रदेश सभा सदस्य
पद बहाली
वि.सं. २०७४
पूर्वाधिकारीस्थापना
निर्वाचन क्षेत्रपर्सा ३ (निर्वाचन क्षेत्र)
व्यक्तिगत विवरण
जन्म (1978-04-12) १२ अप्रिल १९७८ (उमेर ४८)
राजनीतिक दलजनता समाजवादी पार्टी, नेपाल
पेशाराजनीतिज्ञ

Deprecated parameter birthnameDeprecated parameter primeministerDeprecated parameter restingplaceDeprecated parameter honorific-suffixDeprecated parameter viceprimeministerDeprecated parameter vicepresident2Deprecated parameter restingplacecoordinatesDeprecated parameter otherpartyDeprecated parameter honorific-prefixDeprecated parameter primeminister2Deprecated parameter imagesizeDeprecated parameter vicepresidentDeprecated parameter smallimageDeprecated parameter viceprimeminister2

अब्दुल रहिम अन्सारी एक नेपाली राजनीतिज्ञ हुन्। उनी जनता समाजवादी पार्टीका मधेश प्रदेश सभा सदस्य हुन्।[] सखुवा प्रसौनी गाउँपालिका निवासी अन्सारी मधेश प्रदेश सभा निर्वाचन, २०७४ मा पर्सा ३ (क) निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए।[] उनले सो निर्वाचनमा ७ हजार ४ मत ल्याएका थिए भने उनको निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका चन्द किशोर प्रसादले ६ हजार ८ सय ४५ मत प्राप्त गरेका थिए।[]

व्यक्तिगत जीवन

[सम्पादन गर्नुहोस्]

अन्सारीको जन्म सन् १९७८ अप्रिल १२ मा बुबा चौघुर मिया र आमा निर्वाणी खातुनको घरमा भएको थियो।

निर्वाचन इतिहास

[सम्पादन गर्नुहोस्]
पार्टी उम्मेदवार मत
संघीय समाजवादी फोरम, नेपाल अब्दुल रहिम अन्सारी ७,००४
नेपाली कांग्रेस चन्द किशोर प्रसाद ६,८४५
नेकपा(एमाले) नगेन्द्रप्रसाद चौधरी ५,९८६
नेपाल संघीय समाजवादी पार्टी श्रीराम गिरी ४,२८४
अरू १,५४१
अवैध मतहरू १,४६७
नतिजा ससफो विजयी
स्रोत : निर्वाचन आयोग अभिलेखिकरण २०२१-०७-१४ वेब्याक मेसिन

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]