अमर ज्योति जनता उच्च माध्यमिक विद्यालय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अमर ज्योति जनता माध्यमिक विद्यालय
उपनाम
लुइटेल स्कुल
प्रकारसार्वजनिक विद्यालय
स्थापना१९६१ (1961)
सम्बन्धननेपाल शिक्षा परिषद्
प्रमुखमाधव देवकोटा
प्रधानाध्यापकमाधव देवकोटा
स्थान, ,

अमर ज्योति जनता उच्च माध्यमिक विद्यालय गोरखा जिल्लाको पालुम्टार नगरपालिका वडा नं ८ मा अवस्थित एक सामुदायिक विद्यालय हो। यसको स्थापना विक्रम सम्वत् २०१७ साल फागुन ९ गते भएको थियो। नेपालको पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई तथा वरिष्ठ स्नायु रोग विशेषज्ञ उपेन्द्र देवकोटाले यसै विद्यालयबाट विद्यालयस्तरीय शिक्षा हासिल गरेका थिए।[१][२][३][४][५]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "बाबुराम पढेको विद्यालय भूकम्पको ४ वर्षमा पनि बनेन, आमरण अनसनको तयारी", हाम्राकुरा (नेपालीमा), अन्तिम पहुँच २०२०-११-११  वेब्याक मेसिन अभिलेखिकरण २०२०-११-११ मिति
  2. "बाबुराम पढेको विद्यालयको पुनर्निर्माणका लागि न्यौपाने बस्ने भए आमरण अनसन", समाचार दैनिक (नेपालीमा), अन्तिम पहुँच २०२०-११-११ 
  3. "गोरखा आइपुगे बाबुराम र नारायणकाजी, के गर्दैछन् उनीहरु?", थाहा खबर (नेपालीमा), अन्तिम पहुँच २०२०-११-११ 
  4. "अमर ज्योति जनता मा.वि लुईटेलले गर्यो कक्षा ११ र १२ काे पूर्व तयारि परिक्षाको नतीजा सार्वजनिक", सनराइज न्युज पोस्ट (नेपालीमा), २०२०-०५-०५, अन्तिम पहुँच २०२०-११-११ [dead link]
  5. "नबिल फाउण्डेसनद्वारा ४ विद्यालयका दृष्टिविहीन विद्यार्थीहरुलाई सहयोग", मकालु खबर (नेपालीमा), अन्तिम पहुँच २०२०-११-११ 

बाह्य लिङ्कहरू‍‍[सम्पादन गर्नुहोस्]