सामग्रीमा जानुहोस्

अमायरा दस्तुर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अमायरा दस्तुर
जन्म (1993-05-07) ७ मे १९९३ (उमेर ३१)
मुम्बई, भारत
अन्य नामएमी रोहिन्टन दस्तुर
पेशाअभिनेत्रीमोडल
उचाइ५ फिट ७ इन्च (१.७० मी)

अमायरा दस्तुर एक भारतीय चलचित्र अभिनेत्री हुन् ।[][]

प्रारम्भिक जीवनी तथा करियर

[सम्पादन गर्नुहोस्]

अमायरा दस्तुरले आफ्नो शिक्षाको सुरुवात क्याथेडरल एण्ड जोन क्यानन स्कूलबाट गरिन । उनले आफ्नो माध्यमिक शिक्षा धिरूभाई अम्बानी अन्तर्राष्ट्रिय विद्यालयबाट गरिन तर छिट्टै उनले आफ्नो अभिनयको लागि सो विद्यालय छोडेकी थिइन् । दस्तुर पारसी हुन् र घरमा उनी अङ्ग्रेजी, तमिल, फ्रेन्च, र गुजराती बोल्ने गर्छिन ।[] हाल उनी मुम्बईको एचआर कलेजबाट स्नातक गर्दै छिन ।[] दस्तुरले १३ वर्षकै उमेर देखि विज्ञापन गर्दै आएकी छिन ।

दस्तुरले बलिउडमा अभिनयको सुरुवात मनिष तिवारीको रोमान्टिक चलचित्र इसकबाट गरेकी थिइन् ।[][][]

वर्ष चलचित्र भूमिका टिप्पणी
२०१३ इसक बच्ची कश्यप पदार्पण
२०१५ अनेगन समुध्रा, कल्याणी, शेनबागाभली र मधुमिता तमिल, तेलगुमा रुपान्तरण अनेकेदुको रूपमा
२०१५ मिस्टर एक्स सिया वर्मा

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]