सामग्रीमा जानुहोस्

अमायरा दस्तुर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अमायरा दस्तुर
जन्म (1993-05-07) ७ मे १९९३ (उमेर ३३)
मुम्बई, भारत
अन्य नामएमी रोहिन्टन दस्तुर
पेशाअभिनेत्री र मोडल
उचाइ५ फिट ७ इन्च (१.७० मी)

अमायरा दस्तुर एक भारतीय चलचित्र अभिनेत्री हुन् ।[१][२]

प्रारम्भिक जीवनी तथा करियर

[सम्पादन]

अमायरा दस्तुरले आफ्नो शिक्षाको सुरुवात क्याथेडरल एण्ड जोन क्यानन स्कूलबाट गरिन । उनले आफ्नो माध्यमिक शिक्षा धिरूभाई अम्बानी अन्तर्राष्ट्रिय विद्यालयबाट गरिन तर छिट्टै उनले आफ्नो अभिनयको लागि सो विद्यालय छोडेकी थिइन् । दस्तुर पारसी हुन् र घरमा उनी अङ्ग्रेजी, तमिल, फ्रेन्च, र गुजराती बोल्ने गर्छिन ।[३] हाल उनी मुम्बईको एचआर कलेजबाट स्नातक गर्दै छिन ।[४] दस्तुरले १३ वर्षकै उमेर देखि विज्ञापन गर्दै आएकी छिन ।

दस्तुरले बलिउडमा अभिनयको सुरुवात मनिष तिवारीको रोमान्टिक चलचित्र इसकबाट गरेकी थिइन् ।[५][६][७]

चलचित्रहरू

[सम्पादन]
वर्ष चलचित्र भूमिका टिप्पणी
२०१३इसकबच्ची कश्यपपदार्पण
२०१५अनेगनसमुध्रा, कल्याणी, शेनबागाभली र मधुमितातमिल, तेलगुमा रुपान्तरण अनेकेदुको रूपमा
२०१५मिस्टर एक्ससिया वर्मा

सन्दर्भहरू

[सम्पादन]

बाह्य कडीहरू

[सम्पादन]

यो पनि हेर्नुहोस्

[सम्पादन]