अमित शाह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अमित शाह
भारतीय जनता पार्टीको अध्यक्ष
कार्यकाल
०९ जुलाई २०१४ – 20 January 2020
पूर्वाधिकारीराजनाथ सिंह
विधायक, नरनपुरा
पद बहाली
२०१२
निर्वाचन क्षेत्रनरनपुरा विधान सभा निर्वाचन क्षेत्र
सरखेज विधान सभा निर्वाचन क्षेत्र
कार्यकाल
१९९७–२०१२
पूर्वाधिकारीहरिश्चंद्र लबजीभाई पटेल
निर्वाचन क्षेत्रसरखेज
व्यक्तिगत विवरण
जन्म
अमितभाई अनिलचन्द्र शाह

(1964-10-22) २२ अक्टोबर १९६४ (उमेर ५९)
मुम्बई, महाराष्ट्र, भारत
नागरिकताभारतीय
राजनीतिक दलभारतीय जनता पार्टी
जीवन साथीसोनल शाह
सन्तान(हरू)जय शाह (छोरा)
मातृ शिक्षाप्रतिष्ठानसी यू शाह साइंस कॉलेज
मन्त्रिपरिषद्गुजरात सरकार (2003–2010)
पोर्टफोलियोगृह मन्त्री (गुजरात)

अमित शाह एक भारतीय राजनेता हुन्। २०१४ देखि २०२० सम्म उनी भारतीय जनता पार्टी का अध्यक्ष थिए। उनी भारत मा अवस्थित गुजरात प्रान्तका गृहमन्त्री अनि पार्टी महासचिव रही सकेका छन्।

योगदान[सम्पादन गर्नुहोस्]

अमित शाह द्वारा पार्टी अध्यक्ष पद ग्रहणको अवसरमा प्रधानमन्त्री द्वारा बधाई स्वरुप मिठाई खुवाए र ख़ुशी मनाउदै

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

२ अगष्ट २०२० मा उनलाई कोरना सङ्क्रमण भएको पुष्टि भयो र उनी अस्पताल भर्ना भए।

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. Amit Shah fallen and cooling heels in jail, Anandiben has a field day, इंडियन एक्स्प्रेस (अँग्रेजीमा)
  2. Once behind Modi, Jains question Bill, इंडियन एक्स्प्रेस (अँग्रेजीमा)
  3. What makes Amit Shah so powerful in Gujarat, आकार पटेल


बाहरी कड़ियाँ[सम्पादन गर्नुहोस्]

  1. अमित शाह का मिशन 2019 का मेगा प्लान, 543 सीटों पर लेंगे फैसला