भारतीय जनता पार्टीका अध्यक्षहरूको सूची

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भारतीय जनता पार्टीको अध्यक्ष
Bharatiya Janata Party logo.svg
Shri J.P. Nadda addressing a press conference on the General Budget 2018-19, in New Delhi (cropped).jpg
बहालवाला
जगतप्रकाश नड्डा
२० जनवरी २०२० देखि
प्रकारराजनैतिक दलको कार्यालय
निवासनयाँ दिल्ली
नियुक्तिकर्ताभारतीय जनता पार्टीका राष्ट्रिय र राज्य कार्यकारी समावेश समिति
अवधितीन वर्ष
(धेरैमा दुई पटक)
गठन साधनभारतीय जनता पार्टीको संविधान
गठन६ अप्रिल १९८९
प्रथम धारकअटल बिहारी वाजपेयी
वेबसाइटwww.bjp.org

भारतीय जनता पार्टीका अध्यक्ष भारतीय जनता पार्टीको सर्वोच्च अधिकारी हुन्[१] जसले राष्ट्रिय कार्यपालिकाको बैठकको अध्यक्षता गर्ने र पार्टीको युवा र किसान सङ्गठन लगायतका सहायक दलका अध्यक्षहरूलाई नियुक्त गर्ने लगायतका विभिन्न भूमिकाहरू पूरा गर्दछन्। [२]अध्यक्ष पदका लागि कुनै पनि उम्मेदवार कम्तिमा १५ वर्ष पार्टीको सदस्य हुनु पर्दछ। पार्टीको राष्ट्रिय तथा राज्य परिषद्का सदस्यहरू मिलेर बनेको निर्वाचन मण्डलले अध्यक्षको लागि मतदान गर्छन्।[१] अध्यक्षको कार्यकाल तीन वर्ष लामो हुन्छ र व्यक्तिले लगातार दुई कार्यकालभन्दा बढी यस पदमा रहन सक्दैन। सामान्यतया अध्यक्षले सरकारभित्र पनि पद धारण गर्दैनन्।[३]

सूची[सम्पादन गर्नुहोस्]

  एक भन्दा धेरै पटक अध्यक्ष भएका व्यक्ति
क्र अध्यक्ष काल अध्यक्ष चित्र जीवनकाल राज्य
१९८०-८६ अटल बिहारी वाजपेयी Ab vajpayee.jpg १९२४-२०१८ मध्य प्रदेश १९८० मा भारतीय जनता पार्टी गठन भएपछि वाजपेयी भाजपाको पहिलो अध्यक्ष बने।
१९८६-९१ लालकृष्ण आडवाणी Lkadvani.jpg १९२७- गुजरात
१९९१-९३ मुरली मनोहर जोशी Murli Manohar Joshi MP.jpg १९३४- उत्तर प्रदेश
(२) १९९३-९८ लालकृष्ण आडवाणी Lkadvani.jpg १९२७- गुजरात
१९९८-२००० कुशाभाऊ ठाकरे The Prime Minister Shri Atal Bihari Vajpayee paying tributes to late Kushabhau Thakre at a Shraddhanjali Sabha organised in his memory, in New Delhi on January 8, 2004 (cropped).jpg १९२२-२००३ मध्य प्रदेश
२०००-०१ बंगारू लक्ष्मण १९३९-२००४ तेलंगाना
२००१-०२ जन कृष्णमूर्ति Jana Krishnamurthi.JPG १९२८-२००७ तामिलनाडु
२००२-०४ वेंकैया नायडू Venkaiah Naidu official portrait.jpg १९४९- आन्ध्र प्रदेश
(२) २००४-०६ लालकृष्ण आडवाणी Lkadvani.jpg १९२७- गुजरात
२००६-०९ राजनाथ सिंह Rajnath.jpg १९५१- उत्तर प्रदेश
२००९-१३ नितिन गडकरी Nitin Gadkari 1 (cropped).JPG १९५७- महाराष्ट्र
(८) २०१३-१४ राजनाथ सिंह Rajnath.jpg १९५१- उत्तर प्रदेश
१० २०१४-२०२० अमित शाह १९६४- गुजरात भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका घनिष्ठ सम्वन्धित शाह राजनाथ सिंहको कार्यकाल बाँकी रहेकाले नरेन्द्र मोदीको क्याबिनेट मन्त्रीमा सामेल भएपछि भाजपा अध्यक्ष बने।
११ २०२०-पदस्थ जगत प्रकाश नड्डा Shri J.P. Nadda is also seen in delhi.jpg १९६०- हिमाञ्चल प्रदेश

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "Bharatiya Janata Party Constitution", BJP official website, Bharatiya Janata Party, मूलबाट १८ नोभेम्बर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० जुन २०१८ 
  2. Swain 2001, पृष्ठ. 71–77.
  3. Rawat, Sanjay (९ जुलाई २०१४), "Amit Shah Appointed BJP President", Outlook, मूलबाट २ जुलाई २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २ जुलाई २०१८