लालकृष्ण आडवाणी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लालकृष्ण आडवाणी
लालकृष्ण आडवाणी
व्यक्तिगत विवरण
जन्म८ नवम्बर

१९२७
वर्त्तमान पाकिस्तानको कराची

-
राजनीतिक दलभाजपा
जीवन साथीकमला आडवाणी
अभिभावक(हरू)
पेशाराजनीतिज्ञ

लालकृष्ण आडवाणी भारतीय राजनीतिज्ञ हुन उनी भारतीय जनता पार्टी का युगपुरुष मानिन्छ्न तथा पार्टीलाई यो अवस्था सम्म पुर्याउन उनको निकै ठुलो योगदान रहेको छ। उनी निकै पटक भाजपा का राष्ट्रिय अध्यक्ष पनि भइसकेका छन्।

चार पटक राज्यसभा र पाँच पटक लोकसभाका सदस्य भएका आडवाणी सन् १९८६ देखि १९९१ सम्म पार्टीको अध्यक्षका रूपमा थिए। हालमा उनले पार्टीको महत्त्वपूर्ण पदहरूबाट राजीनामा दिएका छन्।[१]

सामान्य जीवन चित्रण[सम्पादन गर्नुहोस्]

राजनीतिक योगदानहरु[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "आडवाणीको राजीनामाले बिजेपीमा हलचल", कान्तिपुर दैनिक, अन्तिम पहुँच २०१९-०३-१३