सामग्रीमा जानुहोस्

अल्जेरिया महिला राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

अल्जेरिया महिला राष्ट्रिय फुटबल टिम(अरबी: منتخب الجزائر لكرة القدم للسيدات‎)अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा अल्जेरिया प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो अल्जेरिया फुटबलको लागि शासकीय निकाय अल्जेरिया फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र सिएएफ सदस्य राष्ट्र हो ।

अल्जेरिया
उपनाम(हरू)الأفناك  (The Fennecs)[]
सङ्गठनअल्जेरिया फुटबल सङ्घ
उप-सङ्गठनयुएएफए (अरब राष्ट्र)
सङ्घसिएएफ (अफ्रिका)
उप-सङ्घयुएनएएफ (अफ्रिका)
प्रमुख प्रशिक्षकAzzedine Chih
कप्तानFatima Sekouane
सर्वाधिक गोलकर्ताNaima Bouhani (१३)
गृह रङ्गशालाराष्ट्रिय रङ्गशाला (अल्जेरिया)
फिफा कोडALG
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता७९ वृद्धि ३९ (२३ जुन २०१७)
उच्च वरीयता६४ (जुन २००९)
निम्न वरीयता१२५ (जुन २०१६)
पहिलो अन्तर्राष्ट्रिय
फ्रान्स फ्रान्स १४–०  अल्जेरिया
(फ्रान्स, मे १४, १९९८)
ठूलो विजय
 अल्जेरिया १२–० लिबिया लेबनान
(अलेक्जेन्ड्रिया, इजिप्ट, अप्रिल १६, २००६)
ठूलो हार
फ्रान्स फ्रान्स १४–०  अल्जेरिया
(फ्रान्स, मे १४, १९९८)
अफ्रिकी महिला राष्ट्र कप
उपस्थिति४ (पहिलो खेल २००४)
उत्कृष्ट नतिजासमूह चरण (२००४, २००६, २०१०, २०१४)

पहिलो बर्दि

[सम्पादन गर्नुहोस्]
२००४
२००६
२०१०
२०१४
२०१६

दोस्रो बर्दि

[सम्पादन गर्नुहोस्]
२००४
२००६
२०१०
२०१४
२०१६

सन्दर्भ सामाग्री

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]