अष्ट्रेलिया राष्ट्रिय फुटबल टिम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
अष्ट्रेलिया
Shirt badge/Association crest
उपनाम(हरू) Socceroos
सङ्गठन अष्ट्रेलिया फुटबल संघ
सब-कन्फेडेरेसन एसेन फुटबल संघ (दक्षिण-पुर्वी एसिया)
कन्फेडेरेसन एएफसी (एसिया)
प्रमुख प्रशिक्षक Graham Arnold
कप्तान Vacant
सर्वाधिक उपस्थिति Mark Schwarzer (१०९)
सर्वाधिक गोलकर्ता Tim Cahill (५०)
फिफा कोड AUS
फिफा बरियता क्रम ४३ Steady (२० सेप्टेम्बर २०१८)
फिफा उच्च बरियता क्रम १४ (सेप्टेम्बर २००९)
फिफा निम्न बरियता क्रम १०२ (नोभेम्बर २०१४)
इएलओ बरियता क्रम ४० (११ जुलाई २०१८)
इएलओ उच्च बरियता क्रम(१४ अगस्ट २००१[१])
इएलओ निम्न बरियता क्रम ७५ (नोभेम्बर १९६५)
गृह जर्सी
बाह्य जर्सी
पहिलो अन्तर्राष्ट्रिय
Flag of New Zealand.svg न्युजिल्यान्ड ३–१ अष्ट्रेलिया अस्ट्रेलिया
(डुनेडिन, न्युजिल्यान्ड; १७ जुन १९२२)
ठु्लो विजय
अष्ट्रेलिया अस्ट्रेलिया ३१–० अमेरिकी सामोआ 
(क्याफ हार्बर, अष्ट्रेलिया; ११ अप्रिल २००१)
(अन्तर्राष्ट्रिय फुटबल खेलको विश्व कृतिमान)[२]
ठूलो हार
 अस्ट्रेलिया ०–८ Flag of South Africa.svg दक्षिण अफ्रिका
(एडिलेड, अष्ट्रेलिया; १७ सेप्टेम्बर १९५५)
विश्वकप
खेलहरू ५ (पहिलो खेल: १९७४)
उत्कृष्ट नतिजा प्रथम १६ मा (२००६)
एसिया कप
खेलहरू ३ (पहिलो खेल: २००७)
उत्कृष्ट नतिजा बिजेता (२०१५)
अोएफसी राष्ट्रिय कप
खेलहरू ६ (पहिलो खेल: १९८०)
उत्कृष्ट नतिजा बिजेता (१९८० अोएफसी राष्ट्र कप,
१०९६, २०००, २००४)
कन्फेडेरेसन कप
खेलहरू ४ (पहिलो खेल: १९९७)
उत्कृष्ट नतिजा उप-बिजेता (१९९७)
वेबसाइट socceroos.com.au

अष्ट्रेलिया राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा अष्ट्रेलियाको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो अष्ट्रेलिया फुटबल संघको नियन्त्रणमा रहेकोे छ ।

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. http://www.eloratings.net/Australia.htm
  2. "Aussie footballers smash world record", BBC Sport, ११ अप्रिल २००१, अन्तिम पहुँच १० जुन २०१२