सामग्रीमा जानुहोस्

आइसिसी टि२० अन्तर्राष्ट्रिय च्याम्पियनसिप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
आइसिसी टि२० च्याम्पियनसिप
Tournament logo
आइसिसी टि२० च्याम्पियनसिप लोगो
प्रशासकअन्तर्राष्ट्रिय क्रिकेट परिषद
स्वरूपटि२० अन्तर्राष्ट्रिय
पहिलो प्रतियोगिता२०१२
पछिल्लो प्रतियोगिताअहिलेसम्म जारी
प्रतियोगिता स्वरूपकाल्पनिक (जारी अङ्क
सबै म्याच खेलेको
अनुसार सङ्ग्रहित)
टोली सङ्ख्या१७
वर्तमान विजेता श्रीलङ्का (१२६ रेटिङ)
सबैभन्दा सफल श्रीलङ्का (३२ महिना)

आइसिसी टि२० अन्तर्राष्ट्रिय च्याम्पियनसिप एक अन्तर्राष्ट्रिय प्रतिस्पर्धा हो जुन अन्तर्राष्ट्रिय क्रिकेट परिषदले सञ्चालन गर्दछ । यसमा खेलिने सम्पूर्ण म्याचको नतिजालाई आधार मानेर वरियताक्रम निर्धारण गरिन्छ ।[] प्रत्येक म्याच पछि गणितीय सुत्रका आधारमा दुवै टिमलाई अङ्क प्रदान गरिन्छ ।

वर्तमान वरियताक्रम

[सम्पादन गर्नुहोस्]
आइसिसी टि२० अन्तर्राष्ट्रिय च्याम्पियनसिप
वरियताटिमम्याचअंकरेटिङ
 श्रीलङ्का१५१८९११२६
 पाकिस्तान२४२९०३१२१
 अस्ट्रेलिया१७२००६११८
 वेस्ट इन्डिज१७१९९४११७
 दक्षिण अफ्रिका२५२८७९११५
 भारत१४१५३७११०
 न्युजिल्यान्ड१९२०४७१०८
 इङ्ल्यान्ड१७१८२७१०७
 अफगानिस्तान१४११३२८१
१०  बङ्गलादेश१०७३३७३
११  हङकङ५०३७२
१२  स्कटल्यान्ड१०६६१६६
१३  नेदरल्यान्ड१४८५९६१
१४  जिम्बाब्वे१४७०३५०
१५  आयरल्यान्ड१०४२२४२
स्रोत: आइसिसी वरियताक्रम, २८ अक्टोबर २०१५

यो पनि हेर्नुहोस

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. "Twenty20 rankings launched with England on top", अन्तिम पहुँच २४ अक्टोबर २०११