सामग्रीमा जानुहोस्

आइसिसी एकदिवसीय अन्तर्राष्ट्रिय च्याम्पियनसिप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
आइसिसी एकदिवसीय अन्तर्राष्ट्रिय च्याम्पियनसिप
Tournament logo
आइसिसी ओडिआइ च्याम्पियनसिपको लोगो
प्रशासकअन्तर्राष्ट्रिय क्रिकेट परिषद
स्वरूपएकदिवसीय अन्तर्राष्ट्रिय
पहिलो प्रतियोगिता२००२
पछिल्लो प्रतियोगिताअहिलेसम्म जारी
प्रतियोगिता स्वरूपकाल्पनिक (जारी अङ्क
सबै म्याच खेलेको
अनुसार सङ्ग्रहित)
टोली सङ्ख्या१२
३३ सहयोगी सदस्यहरू
वर्तमान विजेता अस्ट्रेलिया (१२७ पोइन्ट)
सबैभन्दा सफल अस्ट्रेलिया (१२३ महिना)

आइसिसी ओडिआइ च्याम्पियनसिप अन्तर्राष्ट्रिय क्रिकेट परिषदले गर्ने एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतिस्पर्धा हो । यो प्रतिस्पर्धा आफ्नो टिमको वरियता बढाउनका लागि खेलिन्छ । प्रत्येक खेलको समाप्ति पश्चात दुवै टिमलाई गणितीय सुत्रको आधारमा अङ्क दिइन्छ ।[]

वरियता क्रम तालिका

[सम्पादन गर्नुहोस्]
रिलायन्स आइसिसी ओडिआइ टिम वरियताक्रम
वरियताटिमम्याचपोइन्टरेटिङ
 अस्ट्रेलिया४४५५६९१२७
 भारत५६६३८०११४
 दक्षिण अफ्रिका५७६३६२११२
 न्युजिल्यान्ड४८५२५०१०९
 श्रीलङ्का६३६६१६१०५
 इङ्ल्यान्ड५२५१८४१००
 बङ्गलादेश३५३३५९९६
 पाकिस्तान५३४६८५८८
 वेस्ट इन्डिज३८३२५६८६
१०  जिम्बाब्वे४८२२०८४६
११  आयरल्यान्ड1५६८३४६
१२  अफगानिस्तान२०९०९४५
स्रोत: आइसिसी क्रम विभाजन, ७ नोभेम्बर २०१५

यो पनि हेर्नुहोस

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]