आई केयर फाउन्डेसन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

आई केयर फाउण्डेशन एक अन्तरास्ट्रिय परोपकारी संस्था हो जुन एसियाअफ्रिकामा गरी २० भन्दा बढि देशहरूमा सक्रिय छ ।

सन २००८ मा आई केयर वल्ड॔वाइड र मेकन आई डक्टस॔ समायोजन भई आई केयर फाउण्डेशनको स्थापना भएको हो । समान उद्देश्य रहेको दुई संस्था एक आपसमा गाभिई हाल अझ प्रभावशाली तथा प्रभावकारी बनेको छ । [१] उपचार र रोकथाम गर्न सकिने आन्धोपनको बढदो प्रभावका कारण सन् १९८४ मा नेदरल्याण्डस् का नेत्र चिकित्सकले आई केयर वल्ड॔वाइड स्थापना गर्नु भएको हो । तेसै गरी थाइ॔ल्याण्डमा आँखा सम्बन्धि अनुसन्धान गर्ने सिलसिलामा नेदरल्याण्डस् का जैव रसायन बिજ્ઞले सन् १९९३ मा मेकन आई डक्टस॔ स्थापना गर्नु भएको हो ।

आई केयर फाउण्डेशनको कार्यालयहरु तथा अस्पतालहरु हिमाली ક્ષેत्र (नेपाल), दક્ષિणपूवि॑ एसिया (भिएतनाम, कम्बोडिया, लाओस्) र अफ्रिका (तान्जानिया) मा रहेको छ । [२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]