सामग्रीमा जानुहोस्

आशाकुमारी विक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
आशा कुमारी विक
वन तथा वातावरण राज्य मन्त्री
कार्यकाल
सन् २०२१ जुन ४  सन् २०२१ जुन २२
राष्ट्रपतिविद्यादेवी भण्डारी
प्रधानमन्त्रीखड्गप्रसाद ओली
प्रतिनिधि सभा सदस्य
कार्यकाल
सन् २०१८ मार्च ४  सन् २०२० डिसेम्बर २०
व्यक्तिगत विवरण
जन्मसन् १९८२-१९८३
नागरिकतानेपाल
राजनीतिक दलनेपाल कम्युनिष्ट पार्टी
(सन् २०१८–सन् २०२१)
अन्य राजनीतिक
संलग्नता
नेकपा (एमाले)
(सन् २००४–वर्तमान)
जीवनसाथीगोविन्द कामी

Deprecated parameter primeminister1Deprecated parameter primeministerDeprecated parameter otherparty

आशा कुमारी विक एक नेपाली राजनीतिज्ञ तथा नेपालको पूर्व वन तथा वातावरण राज्य मन्त्री हुन्। उनी नेपालको पहिलो सङ्घीय संसद प्रतिनिधि सभाको सदस्यको रूपमा सेवा गरेकी छिन्। उनी नेकपा (एमाले)को पार्टी सूचीबाट दलित/पिछडिएको क्षेत्र समूह अन्तर्गत निर्वाचित भएकी थिइन्।[][][]

राजनीतिक करियर

[सम्पादन गर्नुहोस्]

उनी आफ्नो कार्यकालमा प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिको सदस्य थिइन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Setopati, Setopati, "UML submits PR list for HoR", Setopati, अन्तिम पहुँच २०२०-१२-२१
  2. "Govt to utilise skills, knowledge of youths, says Minister Bishwakarma", The Himalayan Times, २७ जनवरी २०१९, अन्तिम पहुँच १० अगस्ट २०१९
  3. "Asha Kumari B.K.", hr.parliament.gov.np, अन्तिम पहुँच १० अगस्ट २०१९
  4. RSS, "House panel's direction for completion of the postal highway", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-१२-२१ अभिलेखिकरण २०२१-११-३० वेब्याक मेसिन